काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरियतामा समावेश भएको छ । युएईविरुद्धको ३ एक दिवसीय र ३ टी-२० सिरिज जितेपछि नेपाली टोलीलाई आइसीसीले वरियतामा समावेश गरेको हो । समावेश गरेको...बाँकी वीरगञ्ज । बिपी उद्यानमा शहीद पार्कको शिलान्यास गरिएको छ । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा शहीद पार्कको शिलान्यास गरेका हुन् । मुख्यमन्त्री गद्दीले शहीदको बलिदानबाट...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताए । प्रकृतिले...बाँकी
काठमाडौं । चीन सरकारले निर्माण गरेको कोटेश्वर-कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज (सोमबार) ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरेका हुन्...बाँकी
काठमाडौं । आज शहीद सप्ताह अन्तर्गत शहीद धर्मभक्त माथेमाको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा काठमाडौं महानगरपालिकाले राजधानीको सिफलमा स्मृति सभाको आयोजना गरेको छ । कार्यक्रममा काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको...बाँकी
काठमाडौं । आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (शुक्रबार) देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसको औपचारिकता नदिए पनि राष्ट्रपति विद्यादेवी...बाँकी
कैलाली । धनगढीको एलएनचौकका व्यवसायीहरुले आज २०९७ औं पृथ्वी जयन्ती तथा एकता दिवस मनाएका छन् । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) धरहरा पुनः निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनः निर्माण प्राधिकणबाट जिआइइटीसीररमन जेभीले लिएको छ । पुन :...बाँकी
काठमाडौं । भूकम्पले पुर्याएको क्षति र पुनः निर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषदमा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीको उदघाटन गर्दै...बाँकी
काठमाडौं । सदरमुकाम फिदिमवाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ । गृहमन्त्री रामवहादुर थापा (वादल) ले फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वषिय भगवतीदेवी भण्डारीलाई पहिलो परिचयपत्र दिएर वितरण शुरु गरेका हुन् । परिचयपत्र...बाँकी