Dabali News

पाका कम्युनिस्ट नेताहरुको लागि घर बनाउँछौँः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कम्युनिस्ट आन्दोलनका पाका नेताहरुलाई बस्ने घर बनाई दिने बताएका छन् । उनले कम्युनिस्ट आन्दोलनमा लागेर बुढा भएका नेताहरुको संरक्षण आफ्नो पार्टीले गर्ने समेत बताए । ‘जीवनभर कम्युनिस्ट आन्दोलनमा...बाँकी

तटबन्ध बनेपछि फर्कियो बाँच्ने आश

सुर्खेत । घरधुरी ५१ जनसंख्या २२५ मात्र । पहिला सानो खोला मात्रै थियो । २०७१ मा आएको बाढीले कटान सुरु गर्यो । त्यसपछि सुरु भयो हैरनी । कटानले पुरै गाउँ लिने डर थियो भने अर्कोतिर...बाँकी

नेपाल कम्युनिस्ट पार्टीले जनवादी गायक र कविलाई सम्मान गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनवादी गायकहरुलाई सम्मान गर्ने भएको छ । जनवादी गीत-संगीतको माध्यमबाट अधिकार प्राप्ति र समाज रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै हालै सम्पन्न केन्द्रीय समिति बैठकले उनिहरुलाई सम्मान गर्ने निर्णय गरेको...बाँकी

सहिद गोविन्दका बुबाले ढोकामा बसेर रुँदै यसो भने…(भिडियोसहित)

पुनर्वास । गत बिहिबार भारतीय सुरक्षाकर्मीको गोलीबाट सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको घरमा अहिलेसम्म राहत र किरिया खर्च समेत पुगेको छैन । सरकारले गौतमको मृत्यु पश्च्यात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमले सरकारलाई ध्यानाकर्षण गराएपछि मृत्यु...बाँकी

जाजरकोट दुर्घटना घाइते बच्चाहरु अस्पतालको बेडबाट अामा-बाबा खोज्दै, कोही छैन कुरुवा

जाजरकोट । फागुन २६ गते २७ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाका ३५ घाईते मध्य ४ जना नाबालक रहेका छन् । उपचारको क्रममा रहेका घाईते नाबाकहरु अस्पतालको बेडवाट आमाको खोजी गरिरहेका छन् । जाजरकोटको बोहरा मोडमा...बाँकी

विप्लव भन्छन्ः अमेरिका उत्तरसाम्राज्यावादी र भारत साम्राज्यवादी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतको पछिल्ला चरित्र र विकास विस्तारवादमै नरहेको बताएका छन् । उनले भारतको चरित्र र रवैया साम्राज्यवादी भएकाले अब साम्राज्यवाद भनिनु पर्ने बताएका छन् । त्यसैगरी अमेरिका उत्तरसाम्राज्यवादमा पुगेको...बाँकी

प्रधानसेनापति क्षत्रि पनि कटवालकै बाटोमा, माओवादीविरुद्ध उजुरी

काठमाडौं । राज्यको सुरक्षा अंगले कुनै मानव अधिकारवादी संस्था वा युद्धका पीडितले जसरी वेपत्ता छानविन अायोगमा एउटा राजनीतिक पार्टीविरुद्ध मुद्दा हालेर राजनीति सुरु गरेको छ । अाफ्ना ८ जना सैनिकलाई माओवादीले वेपत्ता पारेको भन्दै सेनाले...बाँकी

अपरकर्णालीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

काठमाडौँ । गैरकानुनी, गैरसंवैधानिक ढंगले माथिल्लो कर्णाली जलविद्युत आयोजना पीडीएको म्याद थपिएको भन्दै खारेजीको माग गरी सर्वोच्चमा मुद्दा दायर भएको छ । कर्णाली जलधार क्षेत्रका जन्मदेवसहित पाँचको तर्फबाट डम्बरबहादुर रावलले आयोजना विकास सम्झौता (पीडीए) सम्बन्धी...बाँकी

कैलाली-कञ्चनपुरमा नाराः विप्लव अाउँ सीमा बचाउँ ! एक दर्जन भारतीय गाडी तोडफोड

धनगढी । कञ्चनपुरमा भारती सुरक्षा बल (एसएसबी)ले विना कारण गोली चलाउदा एक नेपालीको मृत्यु भएसँगै यहाँको वातावरण तनावपूर्ण अवस्थामा पुगेको छ । नेपालीले अाफ्नो भूमीमा बनाएको कलभर्ट भारतीय सीमा सुरक्षा बलले जबर्जस्त भत्काउन शुरुगरेपछि झडप...बाँकी

ओलीको ‘राष्ट्रवादी’ भाषणले मधेसीको ज्यान लियो, प्रचण्डको कुर्सी हल्लियो

काठमाडौं । झापाबाट सुरु भएको एमालेको मेची-महाकाली अभियान सप्तरीमा पुगेपछि तनावमा परिणत भयो । अभियान उद्घाटन नहुँदै एमाले अध्यक्षको उत्तेजक भाषणबाट जिडिएका मधेसी मोर्चाका कार्यकर्ताहरुले एमाले अभियानको विरोध गरे । अभियानको क्रममा एमाले अध्यक्षलाई सप्तरीमा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]