Dabali News

सास्ती पाएका ६० वर्षीय बिरामीले सरापे-मुखर्जी तिम्रो पाइलो फेरि नपरोस्

काठमाडौँ । शुक्रबार साँझ ५ बजेको थियो । सडकमा सार्वजनिक यातायातका साधन निकै कम थिए । केही निजी सवारी साधन दौडिरहेका थिए । सडकमा सुरक्षाकर्मी थिए । बानेश्वरको बिजुलीबजारमा सडक छेउमा सिन्धुपाल्चोक फुल्पिकोट गाविका ६० वर्षीय...बाँकी

महाकाली सन्धिका हस्ताक्षरकर्ता मुखर्जी हुन्

काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाको भ्रमणमा छन् । उनी नेपालमा पहिलो पटक भने आएका होइनन् । मात्र राष्ट्रपति भएपछि पहिलो पटक । मुखर्जी भारतमा पटक पटक मन्त्री भएर नेपाल र नेपालीको हितविरुद्धमा भएका...बाँकी

च्यातिएका त्रिपालभित्र बाढीपीडित दिदीको चुलाेमा भाइटीकामा पनि बलेन अागाे (फोटो फिचर)

सुर्खेत । यो सुर्खेतको इत्राम वडा नं ८ स्थित महिला प्रशिक्षण तालिम केन्द हो । यहाँ २०७१ मा आएको बाढीले घरबार र परिवारविहीन बनाएका पीडितहरु बस्छन् । यहाँ २५ ओटा त्रिपालका टहरा छन् । त्रिपालहरु...बाँकी

वैद्यले भने-राजनीतिक र साहित्यिकर्मी एक हुनुपर्छ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’...बाँकी

एक कमाण्डरको सनसनी खुलासाः शिविरभित्र १३ शिर्षकमा भ्रष्टाचार, विरोध गर्दा गोली नै चल्यो

वि.सं. २०६३ मङ्सिर ५ मा जनयुद्धको समापनसँगै उसै दिनबाट जनमुक्ति सेनालाई देशका विभिन्न स्थानमा क्याम्प खडागरी राख्न शुरु गरियो । देशका विभिन्न स्थानहरुमा ७ ओटा शिविर जसलाई डिभिजन कार्यालय र २८ ओटा सहायक शिविर खडा...बाँकी

ज्यान मार्ने धम्की दिनेलाई महाअभियोगका प्रस्तावक प्रज्ज्वलको जवाफ-मृत्यु स्वीकार गरेर संसदमा पुगेको मान्छे हुँ

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगका प्रस्तावक सांसद महेन्द्रबहादुर शाही ‘प्रज्ज्वल’ लाई ज्यान मार्ने धम्की आएको छ । ‘एक व्यक्तिले फोन गरेर महाअभियोग फिर्ता लिनुपर्ने कुरा गरे, मैले प्रक्रियामा अगाडि बढिसकेको सकेकाले फिर्ता हुँदैन...बाँकी

महाअभियोगको लडाइँमा जनमुक्ति सेनाका कमाण्डर, कार्वाही सहने तर पछि नहट्नेः प्रभाकर

काठमाडौँ । विवादित छबि बनाएका लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको कुरा उठेपछि नेपाली राजनीतिक मंच निकै तातेको छ । विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीमगरले पूर्वनिर्धारित विदेश भ्रमण...बाँकी

वैद्य र विप्लवले दिए प्रभाकर र प्रज्ज्वललाई धन्यवाद, पछि नहट्न सुझाव

काठमाडौँ । नेकपा (क्रान्तिकरी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा (माओवादी) का महासचिव नेत्रक्रिमचन्द ‘विप्लव’ ले माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ र महेन्द्रबहादुर शाही ‘प्रज्ज्वल’ लाई धन्यावाद दिएका छन् ।...बाँकी

महाअभियोगका प्रस्तावकलाई कार्वाहीकाे तयारी, कार्वाही त के मृत्यु स्वीकार्य छः शाही

काठमाडौँ । माओवादी केन्द्रले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीलाई कार्वाही गर्ने तयारी गरेको छ । अहिले (शनिबार) केहीबेरमा बस्न लागेको हेडक्वाटर बैठकले पार्टीकाे सल्लाहविनै प्रस्तावक बसेको भन्दै शाहीलाई कार्वाही गर्ने तयारी भइरहेको बताइएको छ...बाँकी

विप्लव माओवादीले लोकमानलाई ‘महाभ्रष्ट’ भनेको २० महिनामा महाअभियोग

काठमाडौँ । विवादित छबि बनाएका लोकमानसिंह कार्की ठूलो शक्तिको बलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेका थिए । कार्कीले केही दिन निकै चर्चा पनि कमाए । कार्कीले सुरुसुरुमा ‘साना माछा’ समात्न थालेपछि सर्वसाधारणले पनि...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com