Dabali News

प्रभाकरले रुकुम कब्जा गरे तर माकेमा ९५ प्रतिशत ओगटेका यी अनुहारले रोल्पा बचाउन सकेनन्

काठमाडौँ । काठमाडौँ । माओवादी केन्द्रमा रोल्पालीहरुको दबदबा छ । पार्टी र राज्यसत्तामा पनि उनीहरुको हालिमुहाली छ । जनयुद्धको आधार क्षेत्र रोल्पाका तत्कालिन जनमुक्ति सेनाका कमाण्डर पासाङ उपराष्ट्रपति, कृष्णबहादुर महरा परराष्ट्रमन्त्री, ओनसरी घर्ती सभामुख छन्...बाँकी

कमल थापाले पनि खाता खोले, कता हराए दुई सीपी ? 

झापा । गणतन्त्रको विरुद्धमा नारा घन्काउने कमल थापाको पार्टीले बल्ल खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा जितेर राप्रपाले खाता खोलेको हो । राप्रपाका  अन्जरा आलम ५ हजार ८ सय १६ भोट ल्याएर अध्यक्षमा निर्वाचित...बाँकी

भट्टराईको अार्थिक क्रान्ति र गजुरेलको जनवादी क्रान्तिलाई मतदातले पत्याएनन्

काठमाडौं । गणतन्त्रको लागि ज्यान बाजी लगाएर जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पूर्व सहकर्मी डा.बाबुराम भट्टराई र सिपी गजुरेल चुनावी मैदानमा छन् । भट्टराई नयाँ शक्ति पार्टी नेपालका प्रमुख हुन् भने गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका...बाँकी

अनलाइन पत्रकारितामा चोरको बिगबिगी, अनलाइन डबलीको डिजाइन हुबहु कपी

काठमाडौँ । अनलाइन पत्रिकारितामा डिजाइन चोरको बिगबिगी भएको छ । अरुको कला र परिश्रमलाई आफ्नो बनाएर अनलाइन पत्रिका चलाउनेहरुको संख्या बढिरहेको छ । www.onlinedabali.com (अनलाइन डबली) को डिजाइन उदयपुरको त्रियुगा मिडिया एजेन्सी प्रा.लि.ले जस्ताको त्यस्तै...बाँकी

हुम्लालाई राष्ट्रिय सडक सञ्‍जालसँग जोड्ने जनप्रतिनिधिको घोषणा

काठमाडौँ । हुम्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले सडक, शिक्षा, स्वास्थ्यका साथै स्थानीय स्रोत साधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । संवाद डबलीले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिमिकोट गाउँपालिकाका...बाँकी

धौलागिरी कालिका हाइड्रोविरुद्ध अख्तियारमा दुईओटा उजुरी

काठमाडौं । धौलागिरी कालिका हाइड्रो लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारजन्य उजुरी परेको छ । हाइड्रोका संचालकहरुले शेयरधनीहरुको लगत कायमै नगरी बिक्री गरेर भ्रष्टाचार गरेको भन्दै छानबिन गरी कारवाही गर्न मुद्दा दर्ता गरिएको हो ।...बाँकी

केपीलाई मञ्चमै महिला कार्यकर्ताको ‘किस’, नेताहरु लाजले भुतुक्कै, ओली मख्ख (भिडियोसहित)

झापा । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चुनावी प्रचारको क्रममा गृहजिल्लामा छन् । काँग्रेसले झापामा अाक्रामक प्रचारशैली गरेपछि ओलीले पनि केही दिनदेखि जिल्लामै छन् । झापामा अाफ्नो वर्चस्व कायम गर्न ओली पनि अाक्रमक रुपमा चुनावमा...बाँकी

विहानीले दिउँसोको संकेतः काठमाडौंका मेयर र उपमेयरले बोक्ने भए ९९ हजारको मोबाइल

काठमाडौं । ‘विहानीले दिउँसोको संकेत’ भन्ने उखान नसुनेका र त्यसको अर्थ नबुझेका नेपाली सायदै नहोलान् । राम्रो र नराम्रो दुबै प्रसंग र काममा यसको प्रयोग गरिन्छ । हरेक कामको सुरुवात कसरी र कस्तो अवस्थामा भयो...बाँकी

पहिलो जनसरकार प्रमुख मेयरका उम्मेदवार

विनायक । यही असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनावको लागि अाइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । प्रदेश नम्बर २ बाहेकका सबै जिल्‍लामा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका...बाँकी

उम्मेदवारी दर्ताकै समयमा निर्वाचनविरुद्ध रोल्पा-प्युठानमा पार्चपास (भिडियोसहित) 

प्युठान । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा उम्मेदवारी दर्ता भइरहेको बेला पार्चपास गरेको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेको बेला चुनाव खारेज अभियानमा जुटेको नेकपाले मार्चपास गरेको हो । अाइतबार...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]