Dabali News

गरिवीकै कारण बालिका मृत्युकाे मुखमा

अछाम । जिल्लाको मंगलसेन नगरपालिका वडानम्वर ४ निवासी दान वहादुर धामीकी ५ वर्षिया छोरी छत्रकला केसी (धामी) गरीविकाका कारण मर्नुपर्ने अवस्था आएको छ । घाँटीको गम्भिर रोग लागेर थलिएकी छत्रकलाको जिल्लामा उपचार सम्भव नभकाे र...बाँकी

अछामी युवाहरुले भारत जान छोडे

अछाम । घरको काम सकेर छिमेकी भारतका विभिन्न सहरमा काम गर्न जाने र घरको कामको सिजन सुरुसँगै घर फर्कने यहाँको युवाहरु पछिल्लो समय बैदेशीक रोजगारप्रति आर्कषित हुन थालेका छन् । केही समययता जिल्ला प्रशासन कार्यालय...बाँकी

‘उपत्यका र मुख्य शहरका २५ प्रतिशत घरजग्गा बिदेशीको कब्जामा’

काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उपत्यका र मुख्य शहरका २५ प्रतिशत घरजग्गा बिदेशीको कब्जामा रहेको बताएका छन् । सोमबार एक टेलिभिजनसँगको कुराकानीमा माओवादी नेता बास्तोलाले देशका दलाल शासक वर्गका कारण विदेशी...बाँकी

सहिद दिवसः सार विंहावलोकन

हरेक वर्ष जस्तै यस वर्ष पनि सहिद दिवस मनाइँदै छ । सहिद दिवस सहिदहरूलाई सम्झने वार्षिक दिन हो । यस दिन तिनलाई तिनले हाम्रो राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता रक्षाका निम्ति गरेका त्याग र समर्पणलाई सम्झने...बाँकी

सहिद शुक्रराजलाई राणा सरकारले यसरी दिएको थियो फाँसी ?

सहिद शुक्रराज जोशीको बुबा माधवराज जोशी र आमा रत्नकुमारीको कोखबाट जन्म वि.सं. १९५० सालमा काठमाडौँमा जन्म भएको थियो। उनि नेवार परिवारमा जन्मेका भएपनि पिताले जस्तै शुक्रराजले संस्कृत पढेका थिए । उच्च श्रेणीमा संस्कृतमा शास्त्री उत्तीर्ण गरेकाले उनलाई...बाँकी

आजबाट सहिद सप्ताह सुरु

काठमाडौं । आइतबारदेखि सहिद सप्ताह सुरु भएको छ। माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अबसरमा काठमाडौ महानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ ।  सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष...बाँकी

जुम्‍लामा यसरी पर्याे हिउँ (फाेटाेफिचर)

गत मं‌गलबारदेखि माैसममा अाएकाे बदलीसँगै हिमाली क्षेत्रमा हिउँ परेकाे छ । यसैक्रममा जुम्लालाई हिउँले ढपक्कै ढाेकेकाे छ । नेत्र शाहीले क्यामारामा कैद गरेका केही दृश्य...बाँकी

जनयुद्ध सुरु गर्दा माअाेवादी नेताहरु काे कति वर्षका थिए ?

 काठमाडौं । नेकपा (माओवादी)ले जनयुद्धको घोषणा गरेकाे २० वर्ष पुग्दै छ । त्यतिबेला प्रचण्ड महामन्त्री थिए । उनीसहित १९ जनाकाे केन्द्रीय समिति थियाे । –पुष्पकमल दाहाल ‘प्रचण्ड’ : १ फागुन ०५२ मा जनयुद्ध सुरु गर्दा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]