Dabali News

प्रचण्डले फोन गरेर भने–बादल जी नआत्तिनुस्

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकताको कसरतमा रहेका मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा ‘बादल’लाई फोन गरेर नआत्तिन भनेका छन् । अहिलेकै अवस्थामा पार्टी अध्यक्ष किरण एकताका लागि तयार...बाँकी

माथिल्लो कर्णाली आयोजनाविरुद्ध जीएमआर आफ्नै कर्मचारी परिचालन किन गर्दैछ ?

राष्ट्रघातको एक उच्चतम नमूनाको रुपमा निर्माण गर्न लागिएको माथिल्लो कर्णाली (अप्पर कर्णाली) जलविद्युत आयोजना नबनाउने षडयन्त्रमा भारतीय ठेकेदार कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) आफैं लागेको रहस्य खुल्दै गएको छ । जीएमआरलाई अर्को साझेदारी ठेकेदार भारतीय...बाँकी

वीर अस्पतालको एमआरआईमा आगो लगाउने प्रयास

काठमाडौ । नेपालकै जेठो सरकारी वीर अस्पतालको एमआरआई मेसिनमा आगो लगाउने प्रयास भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान (न्याम्स)बाट सञ्चालित वीर अस्पतालमा पहिलो पटक एमआरआई सेवा सञ्चालन गरेको केही दिनमै बन्द भएको छ ।...बाँकी

राजले खोले काठमाडौँमै पहिलो ‘फाइभस्टार’ शैलुन

काठमाडाैँ । १५ वर्षको उमेरमा साथीको लहैलहैमा लागेर पढ्न छाडेर राज लामिछाने भारतको नयाँ दिल्लीतिर लागे । सामान्य परिवारमा जन्मिएका राज छिट्टै पैसा कमाउन चाहान्थे । त्यतिबेला भारत जाने वित्तिकै पैसा फटाफट कमाई हुन्छ भन्ने...बाँकी

माथिल्लाे कर्णाली पीडीएका १६ बुँदे राष्ट्रविराेधी प्रावधानहरू

१. सन् १९८९ डिसेम्बरमा हिमालयन पावर कन्सल्ट्यान्स्ले विश्व बैङ्कको सहयोगमा गरेको पूर्व सम्भाव्यता अध्ययनले कर्णाली नदीमा रहेको घुम्ती (bend)मा २४० मेगावाटको ‘केआर १ए’, ३,५३२ मेगावाटको ‘केआर १ बी’ (पहिलो खण्ड) र ४०८ मेगावाटको ‘केआर १बी’...बाँकी

पर्दामा देखिने ‘डोल्मा’ को जीवन सङ्घर्ष

तपाईँ हामीले चलचित्रमा र टेलिभिजनमा डोल्मा नामाबट चिनेकी ह्येल्मुको बास्तविक नामा डोमा ह्येल्मु हो । उनलाई बच्चादेखि बुढासम्म सबैले चिन्छन् । तर, उनी यहाँसम्म आईपुग्न कस्तो संघर्ष गर्नुपर्यो सबैलाई थाहा नहुँन सक्छ । सिन्धुपाल्चोकबाट पैसा...बाँकी

देउवाकाे डडेल्धुरादेखि काठमाडाैँसम्मकाे राजनीतिक यात्रा

नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् १३ औँ महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउवा पहिलाे चरणकाे चुनावमा पहिलाे स्थानमा छन् । नेपाली काँग्रेसभित्र गत बैशाख १२ काे भूकम्पभन्दा ठूलाे राजनीतिक भूकम्प अाएन भने अब नेपाली काँग्रेसकाे सभापति...बाँकी

म्यानपावर कम्पनीहरुमा प्रहरी छापा कति ठिक कति बेठिक ?

विदेश पठाउने नाममा म्यानपावर कम्पनीहरुले गरिबका छोराछोरी ठगीरहेको भन्दै प्रहरीले राजधानीका विभिन्न म्यानपावरहरु छापा मारेपछि प्रहरीले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर काम गरेको भन्दै म्यानपावर व्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुको प्रश्न छ,– ‘प्रहरीले...बाँकी

‘सडक र जेलजेलबाट आन्दोलन गछौं’

पीडित कैदीबन्दी परिवारले सरकारले १ सय ६५ जना कैदीबन्दीलाई मात्र रिहाई गर्ने निर्णयलाई अधुरो भन्दै बाँकी १७ हजार भन्दा बढीलाई गरेको बेवास्ताविरुद्ध आन्दोलित गर्ने घोषणा गरेका छन् । बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनिहरुले...बाँकी

विदेश पढ्न जान नपाएका प्रकाश पाण्डे यसरी भए इक्यानको अध्यक्ष

विदेश जाने प्रयासमा निकै दिन भौतारिएका प्रकाश पाण्डे आज विदेश पढ्न जाने विद्यार्थीहरुलाई परामर्श दिने परामर्शदाता संस्थाहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष छन् । विदेश जाने मन भएपनि परिवारको आर्थिक क्षमत कमजोर भएका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]