Dabali News

ओलीको ‘राष्ट्रवादी’ भाषणले मधेसीको ज्यान लियो, प्रचण्डको कुर्सी हल्लियो

काठमाडौं । झापाबाट सुरु भएको एमालेको मेची-महाकाली अभियान सप्तरीमा पुगेपछि तनावमा परिणत भयो । अभियान उद्घाटन नहुँदै एमाले अध्यक्षको उत्तेजक भाषणबाट जिडिएका मधेसी मोर्चाका कार्यकर्ताहरुले एमाले अभियानको विरोध गरे । अभियानको क्रममा एमाले अध्यक्षलाई सप्तरीमा...बाँकी

महाकाली बेचेको २१ वर्षपछि ओली-नेपाल नदी किनारमा पुग्दै

काठमाडौँ । नेकपा एमालेले मेची-महाकाली अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा एमालेले सो अभियान सुरु गरेको हो । अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय...बाँकी

फाटेको जुत्ता सिलाएर परिवारलाई टालो

सुर्खेत । वीरेन्द्रनगरस्थित मंगलगडी चोकको छेउमा अस्थायी छाप्रो छ । त्यही भएर बजार जाने बाटो छ । त्यही छाप्रोमा ६० वर्षीय देउमा मिजार विगत चार वर्षदेखि च्यातिएका र चुडिएका जुताचप्पल टालिरहेका छन् । दैलेखबाट सुर्खेत...बाँकी

जनयुद्धमा नपाएको दुःख काठमाडौँमा पाएँः गायक सर्बिन बोगाटी

काठमाडौँ । सर्बिन बोगटी नाम चलेका कलाकार हुन् । उनले जनवादी गीतदेखि व्यवसायीक गीतसमेत गाएका छन् । गाउँमा जनयुद्धको प्रभाव बढ्दै थियो । कालिकोटको रुप्सा–४ घर भएका बोगटी सानै उमेरमा २०५९ सालमा जनयुद्धमा लागे ।...बाँकी

उपराष्ट्रपति पासाङले डीएसपी ठुले राईलाई यसरी कब्जा गरेका थिए

मितिः २०५६ साल आश्विन ५ गते साँझ । स्थानः रुकुम जिल्लाको महत गाविसस्थित हाइस्कुलको छात्रावास भवनमा राखिएको इलाका प्रहरी कार्यालयको दंगा (कमाण्डो) बेस–क्याम्प । समयः साँझ ९ बजे । वर्षायाम । सिमसिमे पानी परिरहेको अवस्था...बाँकी

विप्लव माओवादीको महाधिवेशन आजबाट सुरु, कम्युनिस्ट आन्दोलनमा क्रमभंग हुँदै

काठमाडौँ । आज जनयुद्ध दिवस । नेपालमा जनयुद्ध सुरु भएको आज २१ वर्ष पूरा भएको छ । ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मुल नाराका साथ २०५२ फागुन १ गते तत्कालिन...बाँकी

दृष्टिबिहीन महिलाले भनिन्- मेरो छोरालाई बचाइदिनुस् हजुर

मंगलसेन । अछामको दर्ना–१ नगर दर्नाकी पूर्ण दृष्टिविहिन एक महिला आश्रयको खोजी गर्दै सदरमुकाम मंगलसेन पुगेकी छन् । पूर्ण रुपमा दृष्टिबिहिन ३८ वर्षीया धौली साउद, रावल ३ वर्षिय छोरालाई हुर्काउन र बिहान बेलुका खान समस्या...बाँकी

६ नम्बर प्रदेशको राजधानी दुर्गन्धित, महामारीको खतरा

सुर्खेत । वीरेन्द्रनगरको मुटुमा रहेको बजारमा बटुवाहरुले छिछि र दुरदर गर्दै हिड्नु पर्ने बाध्यता भएको छ । प्रदेश नं. ६ को प्रस्तावित राजधानी सुर्खेत वीरेन्द्रनगरलाई नयाँ अवधारणा अनुसार सुन्दर शान्त गर्ने भनिएको छ । बजारका...बाँकी

पशुपति आर्यघाट र मनकी परचक्री

यो पशुपति आर्यघाटको पारिपट्टीको पिटाङ्गीनी हो । यहाँबाट पशुपतिका दृश्यहरु सजिलै एकएक नियाल्न पाइन्छ । काठमाडौँमा रहेपनि लामो समयपछि आज यता हाजिर भएको छु । साथमा एउटा पानीको बतोल छ र नजिकै रसहिन संसार त्यागेर...बाँकी

गृहमन्त्रीलाई पूर्व जनमुक्ति सेनाको यस्तो पत्र

गृहमन्त्रीज्यु, नमस्कार । म पूर्व जनमुक्ति सेना हुँ । म देश र जनताको लागि निरन्तर लडिराख्ने सिपाही हुँ र म राजनीति कार्यकर्ता पनि । नेकपा (माओवादी) को सक्रिय कार्यकर्ता पनि हुँ । मैले २०५२ सालदेखि...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad