Dabali News

माओवादी केन्द्रका मन्त्रीहरुले अब गर्ने पाँच काम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‍  हेरफेर गरेका छन् । देउवाले मंगलबार मन्त्रीहरुको नयाँ कार्यविभाजन गर्दै माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाएका छन् । माओवादी केन्द्रलाई दिएको ४८ घण्टे अल्टिमेटम पूरा भएपछि देउवाले नयाँ कार्यविभाजन...बाँकी

देउवालाई माकेका मन्त्रीहरु ‘दोस्रो कटवाल’ बन्‍न सक्छन् ! दुई गृहमन्त्री

काठमाडौं । निर्वाचन आचारसंहितबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका ८ मन्त्रीलाई नियुक्त गरेका छन् । देउवाले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीका साथ कमल थापासहित ८ मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीलाई आज शपथ खुवाउने...बाँकी

प्रचण्डलाई अाफ्नै नेताका ८ प्रश्‍नः बालकृष्ण ढुंगेलहरुलाई बुझाइन्छ कि रक्षा गरिन्छ ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने घोषणा गरेपछि राजनीतिक बहस चुनावको अंक गणित भन्दा अलि पर सरेको छ । चुनावी मैदानमा पुगेका सबै पार्टीका नेता-कार्यकर्ताहरु भनिएको बाम एकताले...बाँकी

उत्तर कोरियाको पक्षमा नेपाली जुट्दैः ‘अमेरिकी विमान खसाल्ने अधिकार छ’

काठमाडौं । उत्तर कोरिया र अमेरिका आमनेसापने पुगेका छन् । एकले अर्कालाई ध्वस्त पार्ने चेतावनी समेत दिइरहेका छन् । अमेरिकाको इतिहासमा तत्कालिन सोभियत संघ पछि अहिले उत्तर कोरियाले उसको दादागिरीलाई चुनौति दिइरहेको छ । यसैबीच...बाँकी

गणतन्त्रको धज्जीः राष्ट्रपति र उपराष्ट्रपति संविधानभन्दा माथि, अाजीवन मुद्दा चलाउन नमिल्‍ने

काठमाडौं । गणतन्त्र नेपालमा राजतन्त्रको झल्को आउने गरी राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानभन्दा माथि राखिएको छ । संविधानमा सबै नागरिक बराबर भएको भनिएपनि संसदले हालै पारित गरेको विधेयकमा वर्तमान र पूर्व राष्ट्रिपति र उपराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा...बाँकी

टुँडिखेलमा संविधान दिवस, धनगढीमा कालो दिन (भिडियोसहित)

काठमाडौँ । एकै देशका नागरिक । विषय पनि एउटै । तर, कसैलाई खुशीयाली र कसैलाई पीडा । प्रसंग हो । संविधान दिवसको । २०७२ असोज २ गते संविधान जारी भएको दिनलाई दुई तरिकाबाट सम्झना गरियो...बाँकी

चुनाव जित्‍नेहरुले अब राजीनामा दिनुपर्छ

एउटा रुसी उपन्यासमा कहिलेकाही पीडा सहनुपनि खुशीको थालनी हो भनेर लेखिएको थियो । आज हामी दुःख, पीडा र अप्ठ्याराहरु पार गर्दै नेपाली क्रान्तिका लागि मेहनत र दुःख गरिरहेका छौं । धेरै पीडा सहँदै क्रान्तिको यात्रामा...बाँकी

मेरो नेतृत्वमा टानको नयाँ कार्यसमिति सर्वसम्मत हुन्छ

टानको आगामी नेतृत्वको लागि तपाईँको उम्मेदवारी किन ? मैले टानको नेतृत्व लिने दृढ संकल्प गरेको छु । हाम्रो संगठनले पनि मलाई नै भावी उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ । राजनीतिक परिस्थिति र व्यवसायीक वरिष्ठताको हिसाबले...बाँकी

बादललाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने भन्दै प्रचण्डलाई अाफ्नै नेताको गम्भीर चिठी

आदरणीय अध्यक्ष  क. अभिवादन । पार्टी अध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयलाई यो मेरो दोस्रो सुझाव दिएको हो । यो भन्दापुर्व ८ महिनाअघि १० पेजको पहिलो सुझाव पठाएको थिए । स्थानीय तहको दोस्रो चरणको चुनाव सम्पन्न...बाँकी

कोसीमा उच्च बाँध बनाउन दिँदैनौंः नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोसीमा उच्च बाँध बनाउन नदिने जनाएको छ । हालै मात्र भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले कोसीमा उच्च बाँध निर्माण गर्न भनी भारत सरकारसँग सम्झौता भएको बताइरहेका बेला...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]