Dabali News

तीजमा लिलाको यस्तो लिला, बेलायतीहरु हेरेको हेरेकै (भिडियोसहित)

काठमाडौँ । पात्रोहरुमा जबजब चाडपर्वहरु नजिकिन थाल्छन् तब सिर्जनशील मनहरु त्यस चाडवाडसँग सम्बन्धित रहेर नयाँनयाँ सिर्जना तयार गर्नतर्फ अग्रसर हुने गर्दछन् । विशेष गरी तीजको अवसरमा भने सबै भन्दा बढी नै गीत-संगीतहरु आउँने गर्दछन् । यसै परम्परालाई...बाँकी

पैसा बाँड्न मध्यरात दलित बस्तीमा पुगेका काँग्रेस सचिवलाई मतदाताले नै समाते (भिडियोसहित)

 नुवाकोट । चुनावको मौन समयसँगै पैसाको झोला बोकेर गाउँ पसेका काँग्रेस नेतालाई मतदाताले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीलाई विहिबार मध्यराति स्थानीयवासीले पैसासहित नियन्त्रणमा लिएका...बाँकी

‘डन’ दावा लामा यसरी ढलेका थिए (सनसनीपूर्ण भिडियो हेर्नुस्)

काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ । मंगलबार विहान उनीमाथि अज्ञात समूहले गोली हानेको हो । यसरी हानिएको थियो गोली...बाँकी

‘हत्याको बदला लिन्छौं’ भन्दै सहिद गौतमको शवयात्रमा हजारौँ सहभागी (भिडियोसहित)

धनगढी । एसएसबीको गोलीबाट सहिद भएको गोविन्द गौतमको आज अन्त्यष्टि गरिँदैछ । धनगढीस्थित सेती अञ्चल अस्पतालबाट निस्केको शवयात्राले बजार परिक्रम गर्दै गृहनगर पुर्नवास भएर दोधा नदीमा अन्त्यष्टि गरिने भएको छ । शवयात्रामा ‘हत्याको बदला लिन्छौं’...बाँकी

प्रचण्डको अगाडि दारी-मुला सागले भने-अात्मघाती बम बन्छौँ (भिडियो हेर्नुस्)

काठमाडौँ । नेपाली कलाकार राजनीतिक पार्टीमा प्रवेशको लहर चलेको छ । नाम चलेका कलाकार विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् । यसैबीच चर्चित हास्य कलाकार सुरवीर पण्डित ‘दारी’ र सुरेन्द्र केसी ‘मुलाको साग’ माओवादी केन्द्रमा प्रवेश...बाँकी

सप्तरीमा यसरी गयो ४ जनाको ज्यान, २ मिनेट ४५ सेकेण्डको भिडियो

काठमाडौं । एमालेको मेची-महाकाली अभियानको क्रममा फागुन २३ गते सप्तरीमा मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले यसरी गोली चलायो ।...बाँकी

मलेसियामा पनि जनयुद्ध दिवस, पूर्व जनमुक्ति सेनाको एक टोली नेपाल फर्कियो

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीहरुले पनि जनयुद्ध दिवस मनाएका छन् । नेकपा (माओवादी)निकट प्रवासी संगठन नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाको आयोजनामा मलेसियाको राजधानी केएलमा उनीहरुले एक कार्यक्रम गरी २२ औं जनयुद्ध दिवस मनाएका हुन...बाँकी

तीन वर्षीय छोरीसहित अष्ट्रेलियामा नेपाली महिलाकाे मत्यु

काठमाडाैँ । अष्ट्रेलियाको मेलवर्नमा तीन वर्षीय छाेरीसहित एक नेपाली महिलाकाे रहस्यम मृत्यु भएकाे छ । स्थानीय प्रहरीका अनुसार ३९ वर्षीया महिला उत्तरी मेलवर्नको पास्के भेलस्थित अस्कानासी एभिन्यूमा आफ्नो श्रीमानसँग बस्दै अाएकी थिइन । सिरले नाम...बाँकी

विप्लव माअाेवादीका महाधिवेशन प्रतिनिधि काेरियाबाट हिँडे 

साेल । नेकपा (माअाेवादी)काे अागामी फागुन १ गतेदेखि सुरु हुन लागेकाे महाधिवेशनकाे लागि दक्षिण काेरियाबाट प्रतिनिधि हिँडिसकेका छन् । पार्टी निकट प्रवासीहरुकाे संगठन जनप्रगितिसिल मोर्चा कोरियाले अाठाैँ महाधिवेशनकाे लागि एक जना प्रतिनिधि छनाैट गरी पठाएकाे...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]