Dabali News

भारतमा ‘निपा’ भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा ‘निपा’ नामक भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप २ व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६...बाँकी

शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाखसम्मको ऋण

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज (मंगलबार) बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण...बाँकी

वायु प्रदूषण सबै भन्दा बढी सवारीसाधनबाट

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका छन् । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको छ । हावामा कुन-कुन ग्यासको मात्रा...बाँकी

कैलाली भ्रमण वर्षका अवसरमा घोडाघोडीमा थुप्रै कार्यक्रम गर्ने

कैलाली । घोडाघोडी नगरपालिकाले घोडाघोडी ताल संरक्षण व्यवस्थापन र पर्यटन विकासका लागि नयाँ योजना ल्याउने भएको छ । सरकारले सिमसार र रामसारको सुचीमा परेको तालको संरक्षणको जिम्मेवारी नलिएसम्म तालको संरक्षण र पर्यटन विकास सम्भव नभएकाले नयाँ...बाँकी

दलितले छोएको पानी खाँदा सामाजिक बहिष्कार : बुढा दम्पती

काठमाडौं । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पती दलितले छोएको पानी खाएको निहुमा गाउँ छोड्नु पारेको छ । गाउँमै बसोबास गर्दै आएका दम्पती केहि वर्षदेखि नातीखोला गाउँ छोड्न बाध्य भएका...बाँकी

अर्गेलीको लोत्ताको सदुपयोग, नेपाली कागज उद्योग सञ्चालन

काठमाडौं । मालिका गाउँपालिका-५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थालेका छन् । जंगलमा...बाँकी

४ सय जना प्रहरी निरीक्षकहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीले ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका...बाँकी

थाइराइड थाहा पाउने तरिका र यसका लक्षणहरु

काठमाडौं । विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित रहेको छ । यो रोग पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्छ । थाइराइड ग्रन्थि पुतली आकारमा सास नलीको माथिल्लो भाग तथा रुद्रघण्टीको दुवैतर्फ दुई भागमा हुन्छ...बाँकी

स्वर्गीय दाहालको सम्झनामा रक्तदान कार्यक्रम

काठमाडौं । सगरमाथा आरोही संघले स्वर्गीय प्रकाश दाहालको सम्झनामा आज (शानिबार) काठमाडौंमा वृहत्त रक्तदान कार्यक्रम गरेको छ । रगतको अभावमा बिरामीको अकालमा मृत्यु नहोस् भन्ने उद्देश्यले आरोही संघले आरोहीहरुका तर्फबाट रक्तदान गरेको हो । कार्यक्रममा...बाँकी

प्रहरीको लापरबाहीले दान गरेको २ वर्ष बित्दासमेत अस्पताल सञ्चालन भएन

काठमाडौं । ठाकोदेवी-जोगेन्द्र भगत पूर्वक्षेत्रीय प्रहरी अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको छैन । २ वर्षअघि रुपनीबजारमै अस्पताल सञ्चालनका लागि भवनसहितको जग्गा उपलब्ध गराउँदा पनि प्रहरीको लापरबाहीले अहिलेसम्म सञ्चालन नभएको गुनासो छ । दाता जोगेन्द्र भगतले...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]