Dabali News

प्रदेश नं.७ का मन्त्रीहरुले विरुवा रोपेर गरे अभियानको सुरुवात

कैलाली । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्र विरुवा रोपेर विरुवा रोप्ने अभियानको सुरुवात गरिएको छ । प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्यद्वय भिम रावल र लेखराज...बाँकी

नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यका साथ अभियान शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने बताएका छन् । सरकारको अभियानमा सबैलाई सहयोग पु¥याउन आग्रह गरेका हुन् । ‘सिंहदरबार बगैँचा’ मा लिची र एबोगार्डाेको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’...बाँकी

फेसबुकमार्फत चन्दासंकलन गरी एम्बुलेन्स खरीद

काठमाडौं । साँगाचोकगढी नगरपालिका-१३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । सिन्धुपाल्चोकको चौतारा सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट...बाँकी

होटलहरुमा अनुगमन, सरसफाईमा ध्यान दिन निर्देशन, म्याद नाघेका अखाद्य वस्तु बरामद

काठमाडौ। धादिङको पृथ्वी राजमार्ग आसपासमा सञ्चालित होटलहरुको अनुगमन गर्न थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल नेतृत्वको टोलीले राजमार्ग आसपासमा संचालित होटलहरुको अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा बिना अनुमती होटल सञ्चालन...बाँकी

मन्थलीमा ४५ औ विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । ‘प्लास्टिक पदूषण निर्मुल पारौ, पुनप्रयोग गर्न नसके बहिष्कार गरौ ̓ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा ४५ औं विश्व वातावरण दिवस मनाइँदै छ । कार्यक्रममा आज (मंगलबार) मन्थली बजारको देवकोटा चोकबाट साविक कटहरकोबोट...बाँकी

‘मेयर विषादीमुक्त नगर’ अभियान कार्यक्रममा ५० जना कृषकलाई कृषि सामग्री वितरण

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको...बाँकी

धिगा गाउँमा खानेपानीको हाहाकार, लुगा र मुख धुनेलाई १० हजार जरिवाना

हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका-१ लेक धिगा गाउँमा खानेपानीको हाहाकार भएको छ । वर्षा नहुँदा धिगा गाउँ नजिकै रहेका पानीका कुवा र मुहान सुकेपछि स्थानीयबासीहरु पानीकै लागि पँधेरामा रात बिताउन बाध्य भएका हुन् ।...बाँकी

स्वास्थ्यमा सुधारभएपछि राष्ट्रकवि घिमिरे फर्किए स्वदेश

काठमाडौं । स्वास्थ्य उपचारपछि राष्ट्रकवि माधव घिमिरे स्वदेश फर्किएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो । यस अघि उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो । आन्तरिक...बाँकी

२५ वर्षसम्म बिरामीको सेवामा समर्पित डा.दम्पत्ति बिरामी, हेरचाहका लागि कुरुवा छैनन्

काठमाडौं । एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म बिरामीको सेवामा समर्पित एक चिकित्सक दम्पत्ति रोगले थालापरेपछि उनीहरुको हेरचाह गर्ने कोहि छैनन् । श्रीमानको भारतको सिलगढीस्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको...बाँकी

पुजाको चित्कार – ‘रक्षा नेपालले बालबालिकालाई चरम शोषण गर्छ’ (अपिलसहित)

काठमाडौं । म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाई-बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]