Dabali News

पेटको दुखाई निको गर्ने घरेलु उपाय

काठमाडौँ । अस्तव्यस्त लाइफस्टाइल तथा दूषित खानपान, तनाव र भागदौडले भरिएको जीवनका कारण तपाईंलाई अनेक प्रकारका स्वास्थ्य समस्याहरुले सताउने गर्छ । यी समस्या मध्ये पेट दुखाई एक हो । पेट दुख्ने समस्या अहिलेको समयमा सामान्य...बाँकी

जाडोमा तुलसीलाई यसरी सेवन गरे लाभदायक

काठमाडौँ।औषधिय गुणले भरिपूर्ण भएकोले घर आँगनमा तुलसी रोपिएको हुन्छ, आर्युवेदमा यसको खास महत्व छ, त्यसैले तुलसीलाई मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस,...बाँकी

महिला तथा बालबालिका हिंसा बढ्दै,घरमा ढुक्कका साथ बस्न गहृो,मुख्य कारण मदिरा

बैतडी । महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठुलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष चन्दले बताइन् । आफूले...बाँकी

प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चन्दा दिंदा चेकको प्रयोग गर्न सुझाउनु भएको छ । चुनावको मिति नजिकिएसँगै दलहरुले व्यवसायीबाट मोटो चन्दा असुल्ने क्रम शूरु भएको गुनासो बढेका बेला प्रमुख निर्वाचन आयुक्त यादवले...बाँकी

अधिकारका लागि दलित युवा सम्मेलन सम्पन्न

काठमाडौँ । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको ‘नेपाल दलित युवा सम्मेलन’ चौधबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरी...बाँकी

नेपालमा टर्कीपालन गरी राम्रो आयआर्जन

कपिलवस्तु । दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले...बाँकी

दुधसँग खाँदा गम्भीर असर गर्ने ७ चीज, जसले ज्यानै लिन सक्छ

स्वास्थ्यको लागि दुध लाभदायी छ । दैनिक दुध पिउने गर्दा मस्तिष्कका साथै मानव शरीरलाई आवश्यक विभिन्न तत्वहरु पाइन्छन् । १. दुधसँग नुन र करेला खानु फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । २....बाँकी

नेपालीको साझ रोग ग्याष्ट्रिकलाई ५ मिनेटमै ठीक पार्ने १० घरेलु उपाय

काठमाडौं । नेपालीको जीवनशैलीका कारण धेरैलाई ग्यास्ट्रिक भएको कुरा चिकित्सकहरुले बताउँदै अाएका छन् । उनीहरुले ग्यास्ट्रिकलाई नेपालीको साझा रोग भन्छन् । यसलाई सामान्य रुपमा लिएपनि यसले गम्भीर परिणाम निम्त्याउने गर्दछ। बढी खाँदा, भोकै रहँदा, चिल्लो...बाँकी

खुला सडकमा नखानुस्, घरमै यसरी बन्छ मुख रसाउने पानीपुरी 

काठमाडौं । पानीपुरी भनेपछि अहिलेको पुस्ता हुरुक्कै हुन्छ । युवा पुस्ताको चाप हुने काठमाडौंमा पानीपुरी व्यवसाय फष्टाएको पनि छ । सडकमा छेउमा धुँलो-धुँवाकै बीचका पानीपुरी ठेलामा विशेष गरी युवतीहरु निकै झुम्मिन्छन् । पानीपुरीको स्वादले खुला...बाँकी

बिहान खाली पेटमा चिया पिउँदा वान्तादेखि क्यान्सरसम्म

बिहान–बिहानै खाली पेटमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँनाले एसिडिटी हुनसक्छ । किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]