Dabali News

आहा रारा गोल्डकपमा आयोजक र युनाईटेड सिक्किम भारत भिड्दै

पोखरा पोखरामा जारी १४ औं आहा रारा गोल्डकपमा आजदेखि क्वाटरफाईनल खेलहरु सुरु हुदैछन् । पहिलो क्वाटरफाईनल खेलमा आज आयोजक सहारा क्लब पोखरा र युनाईटेड सिक्किम एफसि भारत खेल्दैछन् । खेल दिउसो साढे २ बजेपछि पोखरा...बाँकी

नेपाली फुटबल टोली फर्किदै, आज नगर परिक्रमा गराइने

काठमाडौ नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैछ । २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको टोली आज दिउँसो काठमाडौ आइपुग्नेछ । टोलीलाई आज दिउँसो शहर परिक्रममा समेत गराइनेछ । बंगलादेशको ढाकामा हिजो सम्पन्न बंगबन्धु गोल्डकप...बाँकी

२३ वर्षपछि नेपाल बन्यो च्याम्पियन

२३ वर्षको ईतिहास पछि नेपालले बंगलादेशमा सम्पन्न बगबन्धु गोल्डकपको उपाधी जीतेको छ । नेपालले आज बहराइनलाई ३–० ले हराउदै ऐतिहासिक जीत हात पारेको हो । नेपालकालागि बिमल घर्ती, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए...बाँकी

आहारारा गोल्डकपमा आज नेपाल पुलिस क्लव र झापा ११ बीच भिडन्त

पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लवले झापा ११ सँग खेल्दैछ । नक आउट फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक विभागीय टोली पुलिस र मोफसलको बलियो टिम झापा...बाँकी

काठमाडौं प्रिमियर क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा प्रिमियरसिप प्रतिद्वन्द्वी लेष्टर सिटीलाई २-० ले हराउँदै टोटनह्याम चौथो चरणमा उक्लिएको हो । खेलमा टोटनह्यामलाई...बाँकी

आहा रारा गोल्डकपमा आज जावलाखेल र आर्मी भिड्ने

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुदैछ । राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो स्थान हात पारेको आर्मीलाई उपाधिको दाबेदार मानिएको छ । ए डिभिजन क्लबका...बाँकी

लिभरपुल र टोटनह्याम एफ.ए कप फुटबलको चौथो चरणमा

प्रिमियर क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा प्रिमियरसिप प्रतिद्वन्द्वी लेष्टर सिटीलाई २-० ले हराउँदै टोटनह्याम चौथो चरणमा उक्लिएको हो । खेलमा टोटनह्यामलाई विजयी...बाँकी

मेस्सी र सुवारेज विनै बार्सिलोना विजयी, हदादी र नेईमारले गरे गोल

स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे फुटबल प्रतियोगितामा बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि साँघुरो अग्रता लिएको छ । बुधबार राति भएको क्वाटरफाइन पहिलो लेगको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २÷१ ले हरायो । बार्सिलोनाका लागि मुनिर अल...बाँकी

आहा रारा गोल्डकप आजदेखि, आयोजक र नबजनजागृति सिमरा विच प्रतिस्पर्धा

पोखरामा आजदेखि १४औं आहा रारा गोल्डकप फुटवल प्रतियोगिता शुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा र नबजनजागृति क्लब सिमरा विच प्रतिस्पर्धा हुने भएको छ । गत बर्ष भएको १३औ संस्करणमा आयोजक सहारा लाई उद्घाटन खेलमा...बाँकी

बंगबन्धु गोल्डकप : बहराइन फाइनमा

बहराइनको २३ वर्षमुनिको टोली बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेका छ । आयोजक बंगलादेशलाई १–० ले हराएर बहराइन फाइनलमा प्रवेश गरेको हो । बहराइनको जितमा ४४ औं मिनेटमा इब्राहिम एल्होटीले गरेको गोल नै निर्णायक बन्यो...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]