Dabali News

आइपिएल क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सको विजयी सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले विजयी सुरुवात गरेको छ । बिहीबार रातिको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो । १ सय ८५ रनको लक्ष्य पुनेले १ बल बाँकी...बाँकी

सेभिल्लालाई ३–० ले हराउदै बार्सिलोना दोश्रो स्थानमा कायमै

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले पाखा लगायाे । बार्सिलोनाको जितमा...बाँकी

म्यानचेस्टर र एभर्टन बराबरीमा रोकियो

एजेन्सी, । इंग्लिस प्रिमियर लिग अन्तर्गत जाल्टन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयसम्म १–०...बाँकी

अन्तर्राष्ट्रिय खेलकुदमा डोपिङको समस्या बढ्दै, १९ सय २९ खेलाडी कारवाहीमा

काठमाडौं  । एक अध्ययनका अनुसार अन्तर्राष्ट्रिय खेलकुदमा डोपिङको समस्या बढ्दै गएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि कारावहीमा परेका छन् । अघिल्लो वर्ष...बाँकी

खेलकुद मन्त्रालयद्वारा खेलकर्मीका परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहाभागी हुने क्रममा मृत्यु भएका र घाइते खेलाडीका परिवारलाई खेलकुद मन्त्रालयले आर्थिक सहयोग गरेको छ । गत पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा राष्ट्रिय खेलकुदको क्रममा मृत्यु भएका कर्णबहादुर...बाँकी

मायामी ओपन टेनिस : उपाधिका लागि फेडेररले नाडालसँग प्रतिस्पर्धा गर्ने

  काठमाडौं । मायामी ओपन टेनिसको उपाधिका लागि विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडालसँग प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार बिहान भएको सेमिफाइनलमा स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को...बाँकी

नगरकोटमा एसियन माउन्टेन बाइक रेस हुने

काठमाडौँ । माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसै महिना हुँदैछ । यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपालसहित १७ देशका ८१ जनाको...बाँकी

बालाकोटमा बन्यो साढे १५ लाखको खेलमैदान

पर्वत  । पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालाकोटमा रु १५ लाख ५० हजारको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष रु १० लाख...बाँकी

एसीसी इमर्जिङ कप : नेपालको सानदार जीत, हङकङ ७ विकेटले पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा...बाँकी

एसिसी इमर्जिङ कप : नेपालले पायाे २१५ रनको लक्ष्य

काठमाडाैं । बंगालदेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]