Dabali News

इन्डियन एयरलाइन्स जहाजबाट नकावधारी निस्किएपछि विमानस्थलमा खैलाबैला

काठमाडौँ । नेपालको एकमात्र अन्तर्राष्ट्रि विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार विहान एक नकावधारी व्यक्ति देखा परे । केही दिनदेखि भारतीय सुटर नेपालमा पक्राउ भइरहेको समयमा इन्डियन एयरलाइन्सकै जहाजबाट नकावधारी व्यक्ति विमानस्थलमा देखा परेपछि सबै मुखामुख...बाँकी

रियल म्याड्रिडले लासपाल्मासलाई पाखा लगायो

काठमाडाैं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले लास पाल्मासलाई ३–० ले पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा क्यासेमिरोले पहिलो हाफको एकचालिसौं मिनेटमा गरेको गोलमार्फत रियल अगाडि बढेको थियो । दोस्रो हाफमा मार्को एसेन्सियो...बाँकी

सुस्तामा नेपाल र भारतबीच कुस्ती, भारतले जित्‍यो 

नवलपरासी ।  नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् ।  नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज...बाँकी

यू-१७ विश्वकप फुटबलको उपाधि इङ्ल्यान्डलाई

काठमाडौं । स्पेनलाई ५-२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ । भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा...बाँकी

पावरलिफ्टिङमा नेपालसँग भारत पराजित 

काठमाडौं । भारतीय खेलाडीलाई पछी पार्दै विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गरेका छन् । ९० केजी तौल समूहमा कार्कीले १६० केजी भारबहन गर्दै स्वर्णपदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतीय खेलाडीहरुलाई...बाँकी

नेपाली यू-१९ टोलीले बंगलादेशसँग तीन दिनसम्म भिड्‍न

काठमाडौं । यू १९ नेपाली टीमले बंगलादेशसँग भिड्‍ने भएको छ । एसिया कप क्रिकेटको तयारीको सिलसिला अन्तगरत अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको हो । नेपाली टोलीले बंगलादेशसँग बिहीबार, शनिबार र आइतबार ३...बाँकी

रोनाल्डोले जिते फिफा अवार्ड

काठमाडौं । फिफा अवार्ड क्रिश्चियानो रोनाल्डोले हात पारेका छन् । यो उनको लगातार दोस्रो पटक फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । सोमबार राति गएराति एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी...बाँकी

रियल मड्रिडको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा बर्नाबेउमा भएको खेलमो रियल मड्रिडले एइबरलाई ३–० ले हराएको हो ।  साबिक विजेता रियल मड्रिडको...बाँकी

नेपाली फुटबल ओरालोतिर, फिफा वरीयतामा एक स्थान तल झर्यो

काठमाडौं । नेपाली फुटबल ओरालोतिर लागेको छ । फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ वरीयतामा १७६औं स्थानमा पुगेको छ । उता भारत...बाँकी

गोल बराबरी तर साउथह्याम्टन भन्दा न्युक्यास्टल २ अंकले अगाडि

काठमाडौँ । न्युक्यास्टल युनाइटेड र साउथह्याम्टनको खेल बराबरीमा सकिएको छ । प्रिमियर लिगमा गएराति भएको खेलमा दुबै टीमले २–२ गोल गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार न्युक्यास्टलका लागि इसाक हेडनले २० औं मिनेटमा २५ यार्ड...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]