Dabali News

एसियन प्रिमियर लिग त्रिवि मैदानमा, प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजनमा

काठमाडौं । एसियन प्रिमियर लिग ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्डिगढ पन्जाबले राष्ट्रिय खेलकुद परिषद (राखेप)को समन्वयमा प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा गर्ने जनाएको छ । विभिन्न देशका उदीयमान...बाँकी

जर्मनीको सानदार जित 

काठमाडौं । जर्मनीले सान मारिनोलाई ७ गोलले हराएको छ । विश्वकप २०१८ को छनोटअन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे । छनोट चरणमा...बाँकी

न्युजिल्याण्ड प्रतियोगिताबाटै अाउट 

काठमाडौं । न्युजिल्याण्ड आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार राति  भएको खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै न्युजिल्याण्ड पहिलो चरणबाटै घर फर्किने भएको हो । समाचार एजेन्सीहरुका अनुसार न्युजिल्याण्डले दिएको २ सय ६६...बाँकी

श्रीलंकाले भारतलाई नराम्रोसँग हरायो, भारतीय क्रिकेट प्रेमी स्तब्ध

काठमाडौं । पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको भारत श्रीलंकासँग भने पराजित भएको छ । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको हो। इंग्ल्याण्डको लण्डनमा गएराति भारतले दिएको ३ सय...बाँकी

नेपालले गोल गर्न सकेन, भारतसँग शून्यमै पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अधँरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो मध्यान्तरसम्म...बाँकी

भारतसँग पाकिस्तानको लज्जाजनक हार

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा भारतसँग पाकिस्तान १ सय २४ रनले विजयी भएको हो । बर्मीङ्घममा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारित...बाँकी

रोनाल्डोको अर्को कीर्तिमान

एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने क्रममा नयाँ कीर्तिमान बनाएका छन् । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलेको दुई गोलसहित युभेन्ट्सलाई ४–१ ले पराजित गरेको छ । रोनाल्डोले सन् २००८ मा...बाँकी

यस्ता छन् भारतसँग भिड्ने नेपाली अनुहार

काठमाडौं । भारतसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिम छनौट भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने टिम चयन गरेको हो । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २० सदस्यीय...बाँकी

इंग्ल्याण्डसँग बंगलादेश पराजित

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तरगत इंग्ल्याण्डले बंगलादेशलाई पराजित गरेको छ । गएराति लण्डनको द ओभल मैदानमा भएको खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो । समाचार एजेन्सीहरुका अनुसार बंगलादेशले दिएको ३...बाँकी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्दै

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत अाज मध्यमाञ्चल र पश्चमाञ्चल भिड्ने भएका छन् । वर्षाका कारण मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलको मंगलबारको खेल रद्द भएको थियो । कीर्तिपुर मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]