Dabali News

इङ्गलिस प्रिमियर लिगमा आज ९ खेलको भिडन्त

काठमाडौँ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ९ खेल हुँदै छ । इङ्ल्यान्डमा १५ दिनको अन्तरालमा चार चरणका प्रिमियर लिगका खेल भइरहेको छ । बक्सिङ डे म्याच भनेर चिनिने खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले न्युकासल...बाँकी

नेपाल स्वर्ण पदकबिहीन

काठमाडौँ । नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा घरेलु टोली नेपाल स्वर्ण पदक बिहीन भएको छ । प्रतियोगिताको पाँचमध्ये तीन स्पर्धा पुरुष सिंगल्स, महिला डबल्स र मिक्स्ड डबल्समा भारतले उपाधि जित्दा चीनले महिला सिंगल्स र सिंगापुरले...बाँकी

म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० ले हराएको छ । खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले २ तथा राहिम स्टर्लीङ र ड्यानिलोले १–१ गोल गरेका थिए । प्रिमियर लिग...बाँकी

आइओसीले लगायो११ खेलाडीमाथि आजीवन प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले रुसका ११ जना खेलाडीमाथि आजिवन प्रतिबन्ध लगाएको छ । आइओसीको प्रतिबन्धअनुसार उनीहरुले जीवनभर ओलम्पिक गेम्समा सहभागी हुन नपाउने भएका छन् । सन् २०१४ मा सोचीमा भएको विन्टर (शीतकालीन) गेम्समा...बाँकी

टी–टवान्टी क्रिकेटमा राइनोज पोखरा विजयी

काठमाडौँ । टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गरेको छ । ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित गरेको थियो । यो...बाँकी

फुटबलमा नेपाल एक खुड्किलो तल झ-यो

काठमाडौं । फुटबलमा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा छ । सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो । अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा नेपालले...बाँकी

इपिएलः चितवन टाइगर्स ३ विकेटले पराजित

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौँ किंग्स ११ ले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको चितवन टाइगर्सले निर्धातिर २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२...बाँकी

टी–ट्वान्टी क्रिकेटमा भैरहवा विजयी

काठमाडौँ । टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भैरहवा ग्ल्याडियर्टसले ललितपुर प्याट्रियटसलाई पराजित गर्दै जित हात पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पारेको छ । यसअघि...बाँकी

चेल्सी र ब्रिस्टोल सिटी सेमिफाइनलमा प्रवेश

काठमाडौँ । फुटबल खेलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियनसीप क्लब ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा पुगेको छ । खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले स्तब्ध भएको थियो पहिलो हाफमा गोलरहित बराबरी भएको...बाँकी

इएल क्लासिकोमा रियल मड्रिड जित्नैपर्नेमा जोड

काठमाडौं । आइतबार सिजनको पहिलो इएल क्लासिकोमा रियल मड्रिडको जितका लागि जोड दिइरहेका छन् । मड्रिडले शनिबार ल लिग लिडर बार्सिलोनाले घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा स्वागत गर्नेछ । बार्सिलोनाले जितेमा ल लिग र च्याम्पियन्स लिगको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]