Dabali News

मेसीले पेनाल्टी गुमाए, आइसल्यान्डसँग बराबरी रोकियो

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत् शनिबार सम्पन्न समूह ‘डी’को पहिलो खेलमा अर्जे्न्टिना पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । दुईपटकको विश्वकप विजेता अर्जे्न्टिनाले खेलको १९औं मिनेटमा सर्जियो अग्युरोको गोलमार्फत् अग्रता लिएको...बाँकी

प्रविधिको सहयोगमा फ्रान्सले अष्ट्रेलियालाई हरायो

काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा फ्रान्सले प्रविधिको सहयोगमा अष्ट्रेलियासँग जितेको छ । शनिबार भएको समूह सीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि २-१ को जित हात पारेको हो । फ्रान्सलाई रुस विश्वकपको उपाधि दावेदार र युवा...बाँकी

रोनाल्डोलाई दुई वर्ष जेल सजाय, यस्तो छ कारण 

काठमाडौं । रुसमा जारी विश्वकप खेलिरहेका पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।रियल म्याड्रिडमा खेलिरहेका रोनाल्डोमाथी स्पेनमा कर छलीको अभियोगमा उनलाई दुई बर्षको जेल सजाय सुनाईएको हो । स्पेनिश पत्रिका एल...बाँकी

विश्वकप फुटवलः २० वर्षपछि इरानको पहिलो जित

काठमाडौँ । रुसमा जारी विश्वकप फुटवलमा इरानले २० वर्षपछि जित हात पारेको छ । इरानले मोरक्कोलाई हराउँदै जित दर्ज गरेको छ । शुक्रबार राति भएको खेलमा मोरक्कोका खेलाडी अजिज बोहादोजको आत्मघाती गोलले इरानलाई जित दिलायो...बाँकी

विश्वकपमा रोनाल्डो गरे ह्‍याट्रिक, पोर्चुगल मारबाट जोगियो

काठमाडौं । पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । रुसमा जारी विश्वकप फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार राति भएको खेलमा दुबै टीमले ३–३ गरे । खेलको चार मिनेटमै पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो गोल गरे...बाँकी

विश्वकप फुटवलः इजिप्ट र उरुग्वेबीच भिडन्त हुँदै

काठमाडौं । रुसमा हिजोदेखि सुरु भएको विश्वकप फुटवल प्रतियोगितामा इजिप्त र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । समुह ए का दुई टोलीहरु इजिप्ट र उरुग्वे बीच ५ः४५ बजेबाट सुरु हुने छ । इजिप्टको टोलीले अफ्रिकी मुलुकहरुको खेलमा...बाँकी

विश्वकप फुटवलः रुसको विजययात्र सुरु, पहिलो खेलमा अहिलेसम्मकै ठूलो अन्तरमा जित

काठमाडौँ । रुसमा जारी विश्वकप फुटवल प्रतियोगिताको पहिलो खेल आयोजक रुसले जितेको छ । रुसले साउदी ५–० को अन्तरमा शानदार जित हात पारेको छ । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएको फ्रीकिकलाई गोलमा परिणत...बाँकी

ब्रेकिङः विश्‍वकपमा पहिलो गोल रुसले हान्‍यो

काठमाडौं । रुसमा जारी विश्‍वकप फुटवल प्रतियोगितमा पहिलो गोल रुसले हानेको छ । खेल सुरु भएको १२ मिनेटमा पहिलो गोल रुसले हानेको हो । पहिलो खेल रुस र साउदी अरबीयबीच भइरहेको छ ।...बाँकी

प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्री स्टारको विजयी सुरुआत

काठमाडौं । चिर परिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १-० को गोलले पराजित गर्दै थ्री स्टारले ललित स्मृति यु-१८ फुटबलमा विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नै कठिन प्रतिद्वन्द्वी मनाङलाई पराजित गर्न थ्री स्टार टीकाराज...बाँकी

आजबाट विश्वकप सुरु, पहिलो खेल रुस साउदीबीच

काठमाडौं । आजबाट विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । फुटबलको कुम्भ मेलाको रुपमा लिने विश्वकपको यो २१ औं संस्करण हो । रुसको मस्कोस्थित लुजिन्स्की रंगशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजेबाट खेलको उद्घाटन हुने...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]