Dabali News

विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी, ८० खेलमा प्रतिस्पर्धा हुने 

काठमाडाैँ । विश्वकप फुटबलमा ४८ वटा राष्ट्रलाई सन् २०२८ बाट सहभागी गराइने फिफाले निर्णय गरेको छ । ३२ टोली सहभागी हुने गरेको प्रतियोगितामा सन् २०२८ पछि १६ वटा समुह बनाएर प्रतिस्पर्धा हुनेछ । तीन तीन...बाँकी

९ खेलाडीमा सिमित भएको बार्सिलोना फाइनलमा

काठमाडाैँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाईनलमा प्रवेश गरेको छ । घरेलु मैदान नेउ क्याम्पमा बार्साले ४३ औं मिनेटमा लुईस सुआरेजको गोलबाट अग्रता लिएको थियो । ५७ औं मिनेटमा बार्सिलोनाका सेर्गी रातो कार्ड...बाँकी

दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले श्रीलंकाबीच खेल हुँदै छ । भारतमा जारी प्रतियोगितामा यो नेपालको छैटौं खेल हुनेछ । यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको छ भने चार खेल...बाँकी

अंक बाँडेपनि चेल्सीकाे अग्रता कायमै 

काठमाडाैँ । प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुलसंग बराबरी खेल्दै लण्डन क्लब चेल्सीले अंक बाँडेको छ । एनफिल्डमा अंक बाँड्न परेपनि लण्डन क्लबले तालिकामा ९ अंकको अग्रता कायम गरेको छ । चेल्सीका स्टाईकर डिएगो कोस्टाको...बाँकी

मेसीको पासले बालबाल बच्याे बार्सिलोना

काठमाडौं । खेल सकिनै लागेकाे थियाे । बार्सिलाेनाका समर्थक हार्याे भन्दै जिब्राे टाेकिरहेका थिए । खेल अन्तिम मिनेटमा थियाे त्यही बेला लुइस स्वारेजले गोल गरे । याे गाेलसँगै स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको...बाँकी

बेन्टको आत्मघाती गोलसँगै लेस्टर पाँचौ चरणमा

काठमाडौँ । आत्मघाती गोलसँगै लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको चांैथो चरणको रिप्ले खेलमा डर्बी काउन्टीसँग २–२ को बराबरी भएपनि लेस्टर सिटी अघिल्लो चरण प्रवेश गरेको हो...बाँकी

प्रशिक्षक र खेलाडीले भने–सातौँ राष्ट्रिय खेलकुदमा नक्कली खेलाडी खेलाइयो

काठमाडौं । हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ । प्रतियोगितामा फर्जी खेलाडीलाई सहभागिता गराएको प्रशिक्षक र खेलाडीले बताउँदै छानविनको लागि माग गरेका छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्लचबा...बाँकी

मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

काठमाडौँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको...बाँकी

साक्षी पाएपछि कप्तान धोनीले क्रिकेटलाई गरे बाईबाई

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीले राजीनामा दिएका छन् । उनले सन् २०१४ मा नै टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका धोनीले वन डे र ट्वान्टी ट्वान्टी क्रिकेटको कप्तानबाट समेत बाहिरिएका छन् । इङ्ल्याण्डबिरुद्धको...बाँकी

आर्सनलले लगातर तीन गरेपछि हारबाट बच्याे 

काठमाडौं । आर्सनलले लगातार तीन गाेल गरेपछि बर्नमाउथसँग हारबाट जाेगिएकाे छ ।  इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनललाई ३-० ले पछि पारेकाे थियाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com