Dabali News

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशीको निधन

काठमाडौँ । नेपाली भारोत्तोलन टिमका मुख्य प्रशिक्षक सुनिललाल जोशीको निधन भएको छ । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेका ५२ वर्षीय जोशीको हृदयघातका कारण निधन भएको हो । गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार गराइरहेका जोशीको आइतबार...बाँकी

मेक्सिको-रुस र न्युजिल्यान्ड-पोर्चुगलबीच भिडन्त हुँदै 

काठमाडौं । कन्फेडेरेसन कप फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । रुसमा जारी प्रतियोगितामा नेपाली समयअनुसार राति पौने ९ बजे मेक्सिको र रुस तथा न्युजिल्यान्ड र पोर्चुगल भिड्ने छन् । जारी प्रतियोगितामा समान एक जित...बाँकी

जर्मनी-चिलीले र क्यामरुन-अस्ट्रेलियाले न कसैले हारे न कसैले जिते 

काठमाडौं। जर्मनी-चिली र क्यामरुन-अस्ट्रेलियाबीचको भिडन्त खेल बाराबरी रोकियो । विश्वमा चर्चित यी देश न सकैले जित न त हारे । रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा भएको हो...बाँकी

नेपाली फुटबलका पूर्व गोलरक्षक शाही पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् । क्यानडाको लोभ देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको अारोपमा महानगरी प्रहरी अपराध महाशाखाको टोलीले शाहीलाई...बाँकी

यु–१९ क्रिकेटको विश्वकप जित्ने जिम्मा पाएका नेपाली अनुहार 

काठमाडौं । आइसीसी यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टोली छनोट भएको छ । सिंगापुरमा हुने विश्वकपको लागि सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी, पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह...बाँकी

पहिलो खेलमै जर्मनीको जित, कसले हार्‍यो ?

काठमाडौं । विश्वकप फुटबल विजेता जर्मनीले कन्फेडेरशेन कप फुटबलको पहिलो खेलमै विजयी सुरुवात गरेको छ । रुसको सोची शहरमा सोमबार राति भएको खेलमा जर्मनीले एसियाली च्याम्पियन अष्ट्रेलियालाई ३-२ ले हरायो । खेलमा जर्मनीलाई विजयी गराउन...बाँकी

भारतलाई धुलो चटाउँदै पाकिस्तानले उपाधि जित्यो, खेल हेरिरहेका मोदी कुर्सीबाट लडे

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका भएको खेलमा भारतलाई फराकिलो अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । यो उसको पहिलो उपाधि हो । भारतसँग पाकिस्तानले हार्ने दर्शकको अनुमानलाई...बाँकी

रुसको विजयी सुरुवात

काठमाडौं । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले हराएको हो । सेन्ट पिट्सवर्गमा भएको खेलमा घरेलु...बाँकी

उपाधिका लागि भारत र पाकिस्तानबीच भिडन्त 

काठमाडौं । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु भारत र पाकिस्तान भिड्दै छन् । सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो । समाचार एजेन्सीहरुका अनुसार प्रतियोगिताको एउटै...बाँकी

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

काठमाडौं । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । वेल्सको राजधानी कार्डीफमा बुधबार राती भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले आयोजक इङ्ल्यान्डलाई  ८ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा एक बल...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com