Dabali News

अभिनेत्री नम्रता श्रेष्ठको प्रेम चर्चा

अचेल नेपाली फिल्म क्षेत्रको ‘प्रेम बजार’ मा अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ । प्रेम घलेसँग छुट्टिएर विगत ६ महिनायता उनी दावा स्टिभन शेर्पाको प्रेममा छिन् । शेर्पा बाबु र बेल्जियमी आमाबाट जन्मिएका दावा पेशाले पर्यटन...बाँकी

बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेको भन्नु गलतः मन्त्री पोखरेल

संस्कृत तथा पर्यटन मन्त्री आनन्द पोखरेल गौतम बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेको भन्नु गलत रहेको बताएका छन् । पर्यटकीय क्षेत्र सानो सैलुङसँग जोडिने पुलको सिलान्यास गर्दै शुक्रबार मन्त्री पोखरेलले बुद्धले नेपालमा जन्मसँगै बुद्धत्व प्राप्त गरेको...बाँकी

खादाकाे दुरुपयाेग गर्ने नायिका थापा कारवाहीमा

काठमाडौँ । बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ । सङ्घको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न...बाँकी

मिनुश बनिन् नयाँ ‘मिस नर्स’

काठमाडौं । मिनुश कायस्थ मिस नर्स बन्न सफल भएकी छन् । नर्सिङ पेशामा आबद्ध युवती लक्षित ‘युनिक्याम्पस मिस नर्स नेपाल’ मा आफ्ना स्पर्धीलाई पछि पार्दै मिनुश ‘मिस नर्स–२०१६’ बनेकी हुन् । प्रतियोगिताको यस तेस्रो संस्करणको...बाँकी

गौरीमायाले ल्याइन् ‘स्मृति’

काठमाडौं । गायिका गौरीमाया साउदेन ‘वनेम’ ले गीति एल्बम ‘स्मृति’ लिएर आएकी छन् । बेलायत बस्दै आएकी गौरीमायाको यो पहिलो गीति एल्बम हो । ‘स्मृति’ को मंगलबार राजानीमा एक समारोहबीच लोकार्पण गरिएको छ । ‘स्मृति’...बाँकी

घुस लिएर भाग्दै गर्दा नापीका कर्मचारी अख्तियारद्वारा पक्राउ

बाँके । एक लाख रुपैया घुस लिएर भाग्दै गरेको अवस्थामा गोश्वारा नापी कार्यालय नेपालगन्ज कार्यरत एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । गोश्वारा नापी कार्यालय टोली नम्बर २ मा कार्यरत नापी सर्वेक्षण जिवछ यादवलाई...बाँकी

देशलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक–मन्त्री पोखरेल

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक रहेको बताएका छन् । भक्तपुरको अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री पोखरेलले घरवास (होमस्टे) पर्यटनको गाउँ...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]