Dabali News

याङजाकोटमा २५६२ औं बुद्ध जयन्तीको अवसरमा महोत्सव हुने

काठमाडौँ । कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं g का अवसरमा ३ दिने महोत्सव हुने भएको छ । मिलन युवा क्लबको रजत महोत्सवको अवसरमा वैशाख १५, १६ र १७ गते विविध कार्यक्रमको आयोजना...बाँकी

३ वटा सुरक्षा निकायका प्रमुखहरु एकै साथ गरे गढीमाईको पुजा

बारा । विश्व प्रसिद्ध गढिमाई मन्दिरको ३ वटा सुरक्षा निकायका प्रमुखहरूले एकै साथ मंगलबार बेलुवा पुजापाठ गरेका छन् । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धनका महानिरीक्षक दिलिपराज रेग्मीले...बाँकी

वाग्मती तीर्थयात्राको शंखमूलमा बास हुने

काठमाडौँ । वाग्मती तीर्थयात्राको दोस्रो दिन आज शिखरनारायणबाट शुरु भएको छ । जलविनायक, आदिनाथ, सुन्दरीघाट, बल्खु, कुलेश्वर, हुँदै पचलीमा यात्रा आइपुगेको छ । पचलीमा पूजा, हवन र वाग्मतीको मन्त्रसाधना गरिने यात्रा संयोजक वरुण खतिवडाले बताए...बाँकी

वार्षिकोत्सवमा ६ विधामा स्रष्टाहरुलाई पुरस्कार दिने

काठमाडौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७४ छ जनालाई दिने घोषणा गरेको छ । यस वर्षको नाटय विधातर्फको पुरस्कार नाटक तथा रङ्गक्षेत्रमा लामो समयदेखि योगदान पु¥याएवापत...बाँकी

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तिव्र तयारी

काठमाडौँ । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा यही वैशाख १५ गतेदेखि हुने २५६२ औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र भएको छ । २३ राष्ट्रका बौद्ध विद्वान सहभागी हुने सम्मेलनमा ३२ जनाले बुद्धसँग सम्बन्धित...बाँकी

फिल्म भारत अने नेनू बाहुबलीको रेडर्क तोड्ने

काठमाडौँ । अहिलेसम्मको बक्स अफीस कलेक्शनको कुरा गर्दा टलिउड फिल्म सबैभन्दा अगाडि छ । महेश बाबूको फिल्म भारत अने नेनूले २ दिनमा सय करोडको व्यापार गरेको छ । फिल्मको बक्स अफिस कलेक्शनलाई लिएर विश्लेषक तरण...बाँकी

चर्चित गायीका जमुनाको ‘माकुरी’ बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित लोक गायीका जमुना रानाको नयाँ ‘माकुरी’ गीतको म्यु्जिक भिडियो बजारमा अाएको छ । विभिन्‍न समयमा दर्जनौं गीत – भिडियोबाट लाखौं दर्शक-श्रोताको मन जित्‍न सफल जमुनाको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको हो ।...बाँकी

करोडौँ लगानीमा होटल ‘वनवास’ निर्माण हुँदै

चितवन । कुमरोजमा पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल निर्माण हुने भएको छ । संरक्षणकर्मी वासु ढुंगानाले करिब १० करोडको लगानीमा खैरहनी नगरपालिका-१३ कुमरोजको इचर्नीमा होटल ‘वनवास’ निर्माण गर्ने भएका छन् । ठूलो लगानीका होटल त्यहाँ...बाँकी

रेग्‍मीको ‘कान्छी हे कान्छी’ मा शिल्पाले अाँखा झिम्काएपछि बबाल…

काठमाडौं । नव गायक किशन रेग्मीले अमेरीकाबाट ‘कान्छी हे कान्छी’ बोलको गीत वर्ल्डवाइड प्रिमियर गरेका छन् । अप्रिल २० तारिख अर्थात बैशाख ७ गते युएसखवरको आधिकारिक युट्युव च्यानल युएस मिडिया नेटवर्कमार्फत उक्त गीत रिलिज गरिएको...बाँकी

बलिउड अभिनेता अक्षय कुमार घाइते

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन् । फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको क्लाइमेक्स शुटअन्तर्गत युद्ध सीन छायांकन भइरहेका बेला अक्षयलाई चोट लागेको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]