Dabali News

आजदेखि छठ शुरु, पहिलो दिन ब्रतालुहरुद्वारा ‘नहाए खा’ विधि सम्पन्न

काठमाडौं । ४ दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ आजदेखि शुरु भएको छ । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाई तराई-मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व शुरु गरेका छन् । तिहार समापनको एक दिनपछि...बाँकी

सिस्नोपानीको देउसीः यो सरकारको दिमाग चल्छ किन अङ्ग चल्दैन, डकारेको ग्याँसले घरको चुलोे …

हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली – गाँसिन्थे नौ मैना नभै...बाँकी

आज यमपञ्चकको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदै

काठमाडौं । आज तिहारको चौथो दिन गाई, गोवर्द्धन गोरुको पूजा गरी मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...बाँकी

अघिल्लो वर्षको तुलानामा यस वर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

काठमाडौं । लक्ष्मी पूजाको दिन अघिल्लो वर्षको तुलनामा विद्युत माग घटेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बुधबार लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ५ मेगावाट मात्रै थियो । अघिल्लो वर्षको तथ्यांकको आधारमा...बाँकी

अथ तिहार महात्म्य् अर्थात खर्बपति बन्‍ने दरखास्त

जय द्रब्यदात्रीश्री मा, अहिले म लक्ष्मी मातालाई खुसी पार्न आफ्नै उत्खनन् गर्दै तिहार मान्न लागेको छु । बिल गेट्स उछिन्ने ध्याउन्नमा लक्ष्मीभक्त बन्दै उनकी सौता सरस्वतीको उछित्तो खन्न विज्ञान, दर्शन, इतिहास र मानवशास्त्रका पुस्तक पोल्न...बाँकी

बखत र प्रतिभाको पहिलो गीतः फर्क प्रदेशी, ‘बनाउ नेपाल’ (भिडियोसहित)

काठमाडौं । केही दिनदेखि सामाजिक संजाल र संचारमाध्यममा छाएका कैलालीका बखत विष्ट र प्रतिभा चौधरीले अभियन गरेको गीत बजारमा अाएको छ । भाईरल जोडी बखत र प्रतिभाको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो ।...बाँकी

होचा पुड्काहरुको देउसो-भैली सुरु 

काठमाडौँ । नेपाल होचा पुड्का संघले देउसी भैलो कार्यक्रम खेल्न सुरु गरेको छ। अाफ्नो संस्कृति जोगाउन र ऐतिहासिक राष्ट्रिय सम्मेलनको सहयोगको  लागि  देउसी-भैलो कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष निर्मल मग्रातिले बताए । ‘होचा पुड्काको एकता,...बाँकी

होचा पुड्का संघ नेपालले देउसी भैली कार्यक्रम गर्दै

काठमाडौं । ऐतिहासिक राष्ट्रिय सम्मेलनको सहयोगार्थ होचा पुड्का संघले देउसी भैलो कार्यक्रम शुरु गरेको छ । नेपालीको देस्रो चाड दिपावलीको संस्कृति जोगाउन र ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागी सहयोगार्थ रकम संकलनका गर्न देउसी तथा भैलो कार्यक्रम...बाँकी

‘सपनीमा देखें आमा’ (भिडीयोसहित)

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘सपनीमा देखें आमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी बिरामी आमालाई सम्झेर भावविभोर भएको कथा समेटिएको छ । त्यसै गरी दशैं...बाँकी

बाटोमा हिड्न लाज भयो, ज्योती-सरस्वती र तिर्सनालाई खुर्मीले काटिदिन्छुः मिलन (भिडियोसहित)

काठमाडौं । ‘लाहुरेनी’ को नामबाट सामाजिक संजालमा केही दिनदेखि कलाकार मिलन सुनुवारले अश्लील भएको भन्दै कलाकार ज्योती मगर, सरस्वती लामा र तिर्सना बुढाथोकीको आलोचना गरेका छन् । उनले उनीहरुको कलाको सम्मान गर्दै बाटोमा हिड्न समेत...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]