Dabali News

आज देशभर इद उल फित्राकाे उल्लास

काठमाडौं । इस्लाम धर्मावलम्बी मुसलमान समुदायले आज बिहीबार उल्लासका साथ इद मनाएका छन् । इदलाई इद उल फित्रको नामबाट प्रख्यात छ । एक महिना लामो रोजा अर्थात ब्रत सकिएपछि यो पर्व मनाइन्छ । यसैक्रममा काठमाडौंको...बाँकी

काबुलमा ज्यान गुमाउनेहरुको सम्झनामा गीत बजारमा

काठमाडौं । असार ६ गते अफगानिस्तानको काबुलमा भएको बिस्फोटमा परी ज्यान गुमाउनेहरुको सम्झनामा गीतका भिडियाे अाउनु भएकाे छ । लोक लयमा रहेको ‘सुन्नुस हजुर’ बोलको गीतकाे लोक गायीका बिमाकुमारी दुराले विमोचन गरेकी हुन् । सम्मान...बाँकी

दिनदुःखीलाई दान गर्दै मुस्लिम समुदाय इद उल फित्र मनाउँदै

काठमाडौँ । अाफ्नाे गच्छेअनुसारकाे दान गरेर र अाफूभन्दा ठूलाबडाकाे हातबाट अाशिर्वाद लिएर मुस्लिम समुदायले अाज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...बाँकी

नेपाली चलचित्रको विकास र विस्तारका लागि १३ काम गराैँ

१. नेपाली चलचित्रहरुको निर्माताहरुले ठूलो आर्थिक घाटा व्यहोर्नु पर्ने एक प्रमुख कारण पाइरेसी पनि एक हो । यसकारण सम्बन्धित निकायसँग समन्वय गरी नेपाली चलचित्र र गीतसंगीतको पाइरेसी उन्मूलन गर्ने अभियानमा लाग्नेछौं र चलचित्रको पाइरेसी हुने...बाँकी

धान दिवस:  ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…’

काठमाडौँ । आज असार १५ गते अर्थात धान दिवस । असार महिनालाई मुठी रोपेर मुरी उब्जाउने महिनाको रुपमा पनि लिने गरिन्छ । यो महिनाको मध्य भाग आज नेपालभर धान दिवसको रुपमा मनाइँदै आएको छ ।...बाँकी

‘मिसेस साउथ एसिया क्यानडा’ मा नेपाली अनुहार

ब्राम्टोन, क्यानडा । झन्डै एक दशकदेखि क्यानडा रहँदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल’ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको ‘मिसेस साउथ एसिया क्यानडा’ मा...बाँकी

गीत–संगीतको अभिलेख राखिनु पर्ने स्रष्टाहरुको माग

काठमाडौं । गीत संगीतको अभिलेख राखिनु पर्नेमा स्रष्टाहरुले माग गरेका छन् । उनीहरुले अभिलेखको राखिएको कारण कुन गीत कहिले रेकर्ड भएको र त्यो गीतका स्रस्टा को हुन् ? भन्ने अनुमानका भरमा लेख्ने गरिएको उनीहरुको भनाइ...बाँकी

भैरहवामा बहुभाषी कवि गोष्ठी तथा कवि प्रश्रितको भव्य सम्मान हुने

 भैरहवा । कवि मोदनाथ प्रश्रितको ७५ औँ जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा यही असार ६ गते नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी  हुने भएको छ । कविगोष्ठीमा...बाँकी

सपनाको यौवनमा यसरी लठिए केके (भिडियो हेर्नुहोस्)

काठमाडौँ । ‘रातो साडी चौबन्दीमा सजेकी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप पौडेलको ‘सार्थक’ एल्बममा रहेको गीतलाई संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आवाज रहेको छ । बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको एल्बम...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]