Dabali News

स्वास्थ्यका कारण थलिएका ‘माग्ने बुढा’ म मन्त्रीकाे सालाे भन्दै बानेश्वारमा देखिए (भिडियोसहित)

काठमाडौं । स्वास्थ्य समस्याले थलिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अाफ्नाे कलाकारिता अभिनयमा फर्किएका छन् । ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेकाबेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् ।...बाँकी

नेवार समुदालयले आज इन्द्र जात्रा मनाउँदै

काठमाडौँ । नेवार समुदायले आज इन्द्रजात्रा मनाइरहेका छन् । सरकरले काठमाडौँमा उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ । वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा–आराधना गरी जात्रा मनाउने चलन छ । भाद्र शुक्ल द्वादशीका दिन...बाँकी

चर्चित गायक बर्देवाको अन्त्येष्टी आज 

काठमाडौं । जन्डिस रोगका कारण निधन भएका गायक तथा संगीतकार सुनिल बर्देवाको आज अन्त्येष्टी गरिँदैछ । परिवार स्रोतका अनुसार उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मंगलबार बर्देवाको निधन भएको...बाँकी

यूएईमा नेपाली महिलालाई यसरी नाचाइन ज्याेतीले (फाेटाे फिचर)

यूएई । वैदेशिक राेजगारीकाे लागि यूएई पुगेकी नेपाली महिलाहरुले तीज मनाए । गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय समितिले आयोजना गरेको ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रममा महिलाहरुले...बाँकी

महादेव जस्तै पतिकाे कामना गर्दै महिलाहरु तीज मनाउँदै

काठमाडौं । हिन्दू धर्मप्रति आस्था राख्ने महिलाहरुले आज हरितालिका तीज पर्व मनाइरहेका छन् । संस्कृत भाषामा ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको...बाँकी

गीतकार अमरकाे ‘म भन्दा नि’ सार्वजनिक

काठमाडाैँ । कवि,गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्दमा ‘म भन्दा नि’ बोलको हृदयस्पर्शी मन छुने गीत सार्वजिनक भएकाे छ ।गीतमा सबिन लिम्बूको स्वर र राजकुमारको संगीत रहेकाे छ । गीतकारले चिन्तामा वेदना, बिछोड...बाँकी

पूर्वबाट उदाउँदै गायक बसन्त

काठमाडाैँ । गायन क्षेत्रमा चर्चा कमाउँदै गएका बसन्त श्रेष्ठ म्युजिक भिडियाेकाे तयारी छन् । हालसम्म २ अाेटा म्युजिक भिडियो निकालेका श्रेष्ठकाे तेश्रो म्युजिक भिडियोकाे लागि पूर्वका रमणीय स्थलहरुमा छायांकन गरिने श्रेष्ठले बताए । उक्त भिडियोकाे...बाँकी

टंक तिमिल्सिनाले तीजमा धनगढी बाेलाएपछि अनिता मख्ख (भिडियाेसहित)

काठमाडाैँ । तीज नजिक अाउँदै गर्दा कलाकारहरुले तीजलाई केन्द्र बनाएर विभिन्न गीतहरु बजारमा ल्याएका छन् । गायक गायीकाहरुले माया पिरतीकासाथै देशका कला संस्कृतिकाे जगेर्ना पुग्ने गरी प्रस्तुती प्रस्तुत गरेका छन् । पछिल्लाे पटक लाेक दाेहरी...बाँकी

बाघजस्तै बलमानको कामनासहित गौरा पर्व मनाइँदै

धनगढी । सुदूरपश्चिममा गौरा पर्व धुमधामका साथ मनाइँदैछ । यो पर्वलाई यहाँ धार्मिक-सांस्कृतिक चाडको रुपमा मनाइन्छ । ब्रतालु महिलाहरुले उमा महेश्वरसहित दुबोको पूजा गर्दैछन् । सन्तान दुबो जसरी फैलिओस् भन्ने कामनासहित उमा महेश्वरको पूजा, उपासना...बाँकी

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । आज कृष्ण जन्माष्टमी । भक्तजनहरुले देशका विभिन्न कृष्ण मन्दिरमा पूजाआराधना गरेर मनाइरहेका छन् । श्रीकृष्णको जन्म भएको दिनको रुपमा मानेर हरेक भाद्र अष्टमीमा कृष्ण मन्दिरमा पुगेर भक्तजनहरुले पुजा गर्ने गर्छन् ।...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]