Dabali News

प्रेमीकाले गरिन् पूर्वयुवराज पारशको ‘अर्धनग्‍न’ फोटो सार्वजनिक

काठमाडौं । पूर्वयुवराज पारस शाहकी प्रेमीका कन्‍निका चाइसनले ‘अर्धनग्‍न’ फोटो सार्वजनिक गरेकी छन् । पछिल्लो पटक शाह र कन्‍निकाबीच विवाद बढेको थियो । उनले सामाजिक संजालमार्फत पारससँग रोमान्‍स गरेका केही फोटो सार्वजनिक गरेकी हुन् ।...बाँकी

दशैं आयोः आज घटस्थापना, दिनभर वर्षा हुने

काठमाडौँ । दशैं आजबाट सुरु भएको छ । आज घटस्थापना । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन अर्थात आज बिहानै घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना राखिएको छ । धेरैले बिहानको समयमा घटस्थापना गरे...बाँकी

सामनाको साँस्कृतिक कार्यक्रम अाज सकिँदै (भिडियोसहित)

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तरगतको सामना परिवारको राजधानीको राष्ट्रिय नाचघरमा जारी ‘जनसांगितक कार्यक्रम’ अाज सकिँदैछ । नेपाल कम्युनिस्ट पार्टी निकट सामान साँस्कृतिक परिवारले बुधबारदेखि सुरु गरेको उक्त कार्यक्रममा जनजागणका गीत तथा नृत्यका साथै विभिन्‍न...बाँकी

मोडेल प्रकाश तामाङको ‘झुटो अाशा’ बजारमा (भिडियोसहित)

काठमाडौं । कलाकार तथा मोडल प्रकाश तामाङको ‘झुटो अाशा’ नयाँ आधुनिक गीत गीतको म्युजिक भिडियो बजारमा अाएको छ । सर्वसम्मान म्युजिक प्रा.लि.को पर्दामा अाएको उक्त गीतमा बिनिता नेपालीले स्वर दिएकी छन् भने प्रकाश छेत्रीको संगीत रहेको...बाँकी

जनयुद्धका बाल कलाकार सर्बिनको दशैं गीत (भिडियोसहित)

काठमाडौं । गायक सर्बिन बोगटीले दशैं तथा तिहारलाई समेटेको गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘दशैं अायो, तिहार अायो…’ बोलको गीतमा बोगटीसँगै प्रगती हिङमाङ्गले स्वर दिएकी छन् । विहानी विकको लय तथा शब्द रहेको गीतको म्युजिक...बाँकी

पुर्वेली थारुले मनाए जितिया पर्व

धनगढी । चितवनदेखि पूर्वका थारु महिलाहरुले जितिया पर्वलाई धुमधाम मनाएका छन् । उनीहरु थारु नाच, झाम्टा नाच, लाठी नाचसंगै जितिया पर्वलाई रौनक बनाएका छन् । पूर्वी क्षेत्रका थारु बाहुल्यता भएका जिल्ला नवलपरासी, चितवन, बारा पर्सा,...बाँकी

गीतकार देव बज्राचार्यको निधन

काठमाडौं । गीतकार देव बज्राचार्यको निधन भएको छ । ६४ वर्षीय बज्राचार्यको उपचारको क्रममा काठमाडौंको बयोधा अस्पतालमा बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बज्राचार्यलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । उनको प्रोस्टेट...बाँकी

नमिता र राजुको मोटरसाइलक यसरी भयो दुर्घटना (भिडियोसहित)

काठमाडौं । मानिसहरु माया प्रेममा परेपछि एकले अर्काको खुसीको लागि जस्तोसुकै समर्पण गर्न पनि तयार हुन्छन् । उनीहरुले सँगै मर्ने बाँच्ने मात्र नभई बिछोडिने दिन नै आएपनि एकले अर्काको खुसीमा रमाउँने कसम खाएका हुन्छन् ।...बाँकी

८ लाख बढी भोट पाएर पनि सागर नेपाल आइडलबाट आउट

काठमाडौँ । नेपाल आइडलबाट सागर आले अाउट भएका छन् । अब आले टप थ्री हुनबाट बञ्चित भएका छन् । शुक्रबारबाट बाहिरिएका सागर निकै भावुक रुपमा प्रस्तुत भए । उनले आफू बाहिरिनु स्वाभाविकै भएको बताए ।...बाँकी

काठमाडौंमा फेरि कर्णाली गुञ्जिँदै

काठमाडौं । कर्णाली कला संस्कृति प्रतिष्ठानको आयोजनामा राजधानीमा मौलिक साँस्कृतिक हुने भएको छ । दसैं शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम पनि सोही कार्यक्रममा समेटिनेछ । कर्णाली क्षेत्रको मौलिक भाषा, सभ्यता, इतिहास र साँस्कृतिक विरासत बोकेको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]