Dabali News

  • Ad

जिग्री-पाँडे पनि समाजसेवामा, दृष्टिविहीनका लागि घर निर्माण सुरु

jiggri-panne काठमाडौं । हाँस्य कलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप...बाँकी

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2 काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् ।...बाँकी

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ...बाँकी

छक्कापन्जा पाइरेसी प्रकरणः दीपकराजकै ठूलाे स्वार

dipak-dipa-krishna काठमाडाैँ । चलचित्र छक्कापन्जा पाइरेसीकै कारण अात्महत्या गरेका नवलपरासीका कृष्ण सुवेदीकाे पाेष्ट मार्टम रिपाेर्ट नअाउँदै दीपकराज गिरीले प्रहरीमा छानविनकाे लागि उजुरी दिएका छन् । छक्कापन्जका निर्माता गिरीकै धम्कीका कारण अात्महत्या गरेकाे अाराेप लागिरहेका बेला उनले...बाँकी

अज्ञात समूहकाे अाक्रमणमा परी गायक गाैतम घाइते 

basant मलेसिया ।  गायक वसन्तराज गौतम अज्ञात समुहको आक्रमणबाट घाइते भएका छ्न । मलेसियाको क्वालालम्पुर कोतरायास्थित एक नेपाली रेष्टुरेण्टमा रहेका गौतममाथि आइतबार घरेलु हतियार प्रयोग गरी अाक्रमण भएकाे थियाे । अाक्रमणकारीकाे पहिचान हुन सकेकाे छैन् ।...बाँकी

चर्चित मोडल काजिसलाई भ्याइनभ्याइ

kapur रौतहट ।  रौतहटको चपुरमा जन्मेका काजिस श्रेष्ठ अहिले चर्चित मोडल तथा डाईरेक्टर बन्न सफल भएका छन्। म्युजिक भिडियाेमा अभिनयमा श्रेष्ठ निकै अगाडि छन्।अभिनयसँगै म्युजिक भिडियाेहरुको निर्देशनमा पनि श्रेष्ठ उतिकै सक्रिय छन् । प्रियसी म्युजिक प्रालिबाट...बाँकी

कृष्ण अात्महत्याः दिपक-दिपाकाे ५० लाखकाे धम्की कारण ?

dipak-dipa-krishna काठमाडाैँ । नेपाली फिल्मी उद्याेगमा फिल्मले सबैभन्दा बढी चर्चा भएकाे र कमाई गरेकाे भनिएकाे ‘छक्का पन्जा’ फिल्मले एक जनाकाे ज्यानलै लिएकाे छ । जसरी फिल्मकाे चर्चा भएकाे थियाे त्यसैगरी निर्माता दिपकराज गिरी र दिपाश्री निराैलालाई हत्या...बाँकी

आज माघे संक्रान्ति, थारु समुदायमा खुशीयाली

maghi काठमाडौं । आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व । अाजदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै...बाँकी

लामाकाे ‘बिसौनीमा साटेको रुमाल’ सार्वजनिक 

Hawal काठमाडाैँ । फर्केर आउछुकीआउदिन, सुपारी छुर्पी मिठो, ढलकढलक, डाँडाकोगुम्बा, छाडी जाने मायालु, हिउँझैँगोरीजस्ता दर्जनाैँ गीतहरु सार्वजनिक गरेर बजार तताइसकेका हवल लामाले भर्खरैमात्र ‘बिसौनीमा साटेको रुमाल’ बोलको गीतको म्यूजिक भिडियो जिनियस म्यूजिकमार्फत सार्वजनिक गरेका छन्। योगीतमा आफ्नो मायालुलाई छाडी परदेश...बाँकी

युबराज र विपनाकाे लभ यस्ताे, भिडियाे हेर्नुहाेस्  

yubraj-bipana काठमाडाैँ ।  गीतकार प्रभात सुबेदीको नयाँ एल्बम ‘प्रभात’ बजारमा अाएकाे छ । सोही एल्बममा समाबेश गीत ‘एक्लै जिउनेको’ म्युजिक भिडियो पनि निर्माण भएको छ  । प्रभातको आफ्नै शब्द रहेको गीतमा युबराज चौलागाईंको आवाज, प्रल्हाद बोगटीको...बाँकी