Dabali News

फिल्म भारत अने नेनू बाहुबलीको रेडर्क तोड्ने

काठमाडौँ । अहिलेसम्मको बक्स अफीस कलेक्शनको कुरा गर्दा टलिउड फिल्म सबैभन्दा अगाडि छ । महेश बाबूको फिल्म भारत अने नेनूले २ दिनमा सय करोडको व्यापार गरेको छ । फिल्मको बक्स अफिस कलेक्शनलाई लिएर विश्लेषक तरण...बाँकी

बलिउड अभिनेता अक्षय कुमार घाइते

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन् । फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको क्लाइमेक्स शुटअन्तर्गत युद्ध सीन छायांकन भइरहेका बेला अक्षयलाई चोट लागेको...बाँकी

१० वर्षपछि भारतमा सलमान र प्रियंकासँगै

काठमाडौँ । कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र भारतको सुटिङमा व्यस्त भएका छन् । निर्देशक अलि अब्बस जफरले निर्देशन गर्ने चलचित्रमा १० वर्ष पछि सलमान खान र अभिनेत्री प्रियंका चोपडा...बाँकी

शाहिदकी पत्नी मीरा दोस्रो पटक गर्भवती

काठमाडौँ । बलिउड अभिनेता शहिद कपुरकी पत्नी मिरा राजपुत फेरि पाउने भएकी छिन् । भारतीय मिडियाका अनुसार २३ वर्षको उमेरमा उनले दोस्रोपटक गर्भ बोकेकी छिन् । पहिलो सन्तानको रुपमा जन्मिएकी छोरी मिसा नहुर्किदै मिरा फेरि...बाँकी

नेपालमा सलमानको स्थगित टूर पुन: जेठ १२ गते

काठमाडौँ । स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ गते हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका छन्...बाँकी

फिल्मभन्दा क्रिकेटमा ध्यान मोडिएपछि बक्स अफिसमा ठूलो असर

काठमाडौँ । क्रिकेटमा ब्याट्सम्यानले आफ्नो सतक रन पुरा गर्दा, फिल्मको ब्यापारले सय करोड नाघ्दा हर्षोल्लास मनाईन्छ । तर इन्डियन प्रिमियर लिग (आइपीएल) हुँदा भारतमा धेरै निर्माता तथा वितरकका लागि टाउको दुखाइको विषय बन्छ । सगरी...बाँकी

फिल्म आशिकी ३ को तयारीमा आलिया-वरुण

काठमाडौँ । बलिउडमा संघर्षरत अभिनेता राहुल रायलाई फिल्म ‘आशिकी’ले रातारात स्टार बनाएको थियो । त्यसको डेढ दशकपछि उसैगरी संघर्षरत आदित्यरोय कपुर पनि स्टार बने ‘आशिकी २’ खेलेर । यही फिल्मबाट डेब्यु गरेकी श्रद्धा कपुरले पनि...बाँकी

बलिउड अभिनेता इरफान खानलाई ट्युमर

काठमाडौँ । बलिउड अभिनेता इरफान खानलाई न्युरो एंडोक्राइन ट्युमर रोग लागेको पुष्टि भएको छ । यसअघि दुर्लभ रोग लागेका खबर आइरहेका बेला इरफानले शुक्रबार ट्वीटर मार्फत आफू न्युरो एंडोक्राइन ट्युमरबाट पीडित भएको जानकारी गराएका छन्...बाँकी

शुटिङकै क्रममा ढले अमिताभ, जोधपुरमा उपचार हुँदै, अवस्था सामान्य

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन् । आफ्नो आगामी फिल्म ठग्स अफ हिन्दूस्तानको शुटिङमा व्यस्त उनी अचानक शुटिङ सेटमै ढलेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ...बाँकी

ओस्कार अवार्डमा द सेप अफ वाटर सर्वोत्कृट

काठमाडौँ । यस वर्षको ओस्कार अवार्डमा द सेप अफ वाटर फिल्म सर्वोत्कृष्ट घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९० औं ओस्कार अवार्ड फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका हुन्...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]