Dabali News

राष्ट्रिय चलचित्र नीति लागु नभएकोप्रति कलाकर्मी आक्रोशित

काठमाडौं । ‘राष्ट्रिय चलचित्र नीति २०७१’ पारित भएको वर्षौं बितिसक्दा पनि चलचित्र क्षेत्रको विकासका लागि राज्यले कुनै तदारुकता नदिएकोप्रति निर्माता र कलाकर्मीहरु आक्रोशित भएका छन् । सोमबार राजधानीमा चलचित्र निर्माता सङ्घ नेपालको आयोजनामा ‘राष्ट्रिय चलचित्र...बाँकी

गरिब बालबालिकाको लागि १ लाख ६० हजार सहयोग गर्ने तेरियाको घोषणा

काठमाडौं । भारतको चर्चित ‘झलक दिखलाजा ’ को उपाधि जितेपछि तेरिया मगर पहिलो पटक काठमाडाैँ पुगेकी छन् । शनिबार काठमाडाैँमा एक कार्यक्रम गरी उनले एक लाख साठी हजार सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।...बाँकी

रियाकाे ‘मिनिस्कट’दर्शककाे मुखमा फ्याकेपछि इकुकाे देश-विदेशमा अालाेचना

क्वालालामपुर । मलेसियामा अायाेजित एक कार्यक्रममा कलाकार अर्धनग्न रिया श्रेष्ठसँगै नृत्यमा सहभागी भएपछि कलाकार सुलेमान शंकर ‘इकु’काे चाैतर्फी अालाेचना भइरहेकाे छ ।  मलेसियाकाे पेनाङ राज्यको एक कम्पनीले अायाेजना गरेकाे साँस्कृति कार्यक्रममा रियाले खाेलेकाे  मिनिस्कट इकुले दर्शकहरुकाे...बाँकी

गीत-संगीतबारे जनकलाकारको दुई दिने कार्यशाला सुरु

काठमाडौँ । अखिल नेपाल जनकलाकार संघले दुई दिने ‘केन्द्रीय गीत–संगीत कार्यशाला’ सुरु गरेको छ । काठमाडौँको संवाद डबलीमा आयोजना गरिएको कार्यशालामा गीत र संगीतलाई कसरी जनताको पक्षमा बनाउने भन्नेमा जनवादी साहित्यकारहरुले प्रशिक्षण दिने छन् ।...बाँकी

डोलेश्वरको आठौं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले मन्दिर परिसरमा शनिबार साधारणसभाको उद्घाटन डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान...बाँकी

‘देशभक्त नेपालीको यौटै छ कुरा, महाकालीको शिर हो लिम्पियाधुरा’ गीतले नाचघर जुरुक्कै उठायो

काठमाडौं । ‘देशभक्त नेपालीको यौटै छ कुरा, महाकालीको शिर हो लिम्पियाधुरा…’ नेपालका वरिष्ठ गीतकार रायन श्रेष्ठले यो गीत गाइरहँदा राष्ट्रिय नाचघरमा खचाखच भरिएको दर्शकदीर्घा राष्ट्रियताको भावनाले जुरुक्क उठेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय...बाँकी

जिग्री-पाँडे पनि समाजसेवामा, दृष्टिविहीनका लागि घर निर्माण सुरु

काठमाडौं । हाँस्य कलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप...बाँकी

नेपालमा पहिलो पटक सौन्दर्य प्रतियोगीता हुने

काठमाडौं । सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवा युवतीको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल २०१७’ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्था दाबी...बाँकी

धुर्मुस-सुन्तलीले निर्माण सुरु गरे तेस्रो नमूना बस्ती

काठमाडौं । कलाकार सीतारमा कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले तेस्राे तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् । महोत्तरी, बर्दिवास नगरपालिका-२ स्थित मुसहर बस्तीमा उनीहरुले बस्ती निर्माण सुरु गरेका हुन् । नमूना बस्तीको...बाँकी

वरिष्ठ नाट्यकर्मी विष्णुभक्तकाे अभिनयकै क्रममा निधन

काठमाडाैँ । वरिष्ठ नाट्यकर्मी एवं अभिनेता विष्णुभक्त फुँयालको नाटक गर्दागर्दै निधन भएकाे छ । रङ्गमञ्चका अनुशासित फुँयालकाे नाटक ‘याज्ञवाल्क्य’मा अभिनय गर्दागर्दै नाचघरमा निधन भएको हाे । अभिनयकै क्रममा बेहाेस भएका फुँयाललाई उपचारकाे लागि वीर अस्पताल...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com