Dabali News

जनयुद्धका बाल कलाकार पर्वतमाथि सांघातिक आक्रामण, चौतर्फी विरोध

धनगढी । कलाकार पर्वत विश्वकर्मामाथि सांघातिक आक्रमण भएको छ । कैलालीको धनगढीस्थित आफ्नै दोहोरी साँझा प्रवेश गरी एक समूहले उनीमाथि रड र छुरा प्रहार भएको हो । पर्वतका जनयुद्धकालिन सहकर्मी तथा कलाकार डम्बर रोकायका अनुसार...बाँकी

संग्रहालय बनाउने उद्देश्यका साथ मगर महोत्सव शुरु

काठमाडौं । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै संग्रहालय बनाउने उद्देश्यले प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका हुन् । महोत्सव उदघाटन...बाँकी

श्री स्वस्थानी व्रतकथा सम्पन्न

काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न...बाँकी

लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! यो कस्तो दोहरी (भिडियो आफै बोल्छ)

गुल्मि । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो । तर,...बाँकी

लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! यो कस्तो दोहरी (भिडियो आफै बोल्छ)

गुल्मि । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो । तर,...बाँकी

बृहत कर्णाली महोत्सवको तयारी तीव्र 

काठमाडौं । कर्णाली बृहत महोत्सको तयारी तीव्र भइरहेको छ । कर्णाली प्रदेशको इतिहास, कला संस्कृति, जीवनशैली झल्कने गरी यही फागुन ३, ४ र ५ गते काठमाडौंको भृकुटीमण्डपमा हुने बृहत कर्णाली महोत्सव आयोजना हुन लागेको  छ...बाँकी

आज मुलुकभरि सरस्वती पूजा तथा श्रीपञ्चमी मनाइँदै

काठमाडौं । आज सरस्वती पूजा अर्थात श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै  छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास सहित सरस्वतीको विशेष पुजाआराधना गरिन्छ...बाँकी

वसन्त ऋतुको शुरुआतमा राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छिन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला...बाँकी

सामाजिक सञ्जालमा प्रियंकाको ट्रोल

काठमाडौं । प्रियंका चोपडा र निक जोन्सले केही दिन पहिले न्युयोर्कमा आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका थिए । सो समारोह फोटाहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । हालै पनि प्रियंकाले आफ्नो हट फोटो सामाजिक सञ्जालमा...बाँकी

फागुन पहिलो साता राजधानीमा कर्णाली एक्स्पो हुदै

काठमाडौं । कर्णााली क्षेत्रको समग्र विकास र सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले राजधानी काठमाडौमा कर्णााली एक्स्पो हुने भएको छ । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो हुने आयोजकले जानकारी दिएका छन् । कर्णालीको गर्विलो इतिहास,...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]