Dabali News

पञ्‍चेश्वर रोक्न भारतीय नागरिक अान्दोलनमा, मोदीको पुत्ला जलाइयो

काठमाडौँ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न भारतीय नागरिकले माग गर्दै आएका छन् । उनीहरुले सीमा क्षेत्रमा दिनहुँ आन्दोलन गरिरहेका छन् । परियोजनाले झुलाघाट क्षेत्र डुबान गर्ने भन्दै उनीहरुले आन्दोलमा उत्रेका हुन् । नेपाल र...बाँकी

पञ्चेश्वरमा भारतले सबै पानी खोज्यो, डीपीअारमा सहमति जुटेन

काठमाडौं । महाकाली पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा नेपाली पक्षले आफ्नो अडान नछाडेपछि भारतले आफ्नो स्वार्थमा बनाउन खोजिएको प्रस्ताव विफल भएको छ । बैठकमा भारतले शारदा ब्यारेजको पानी नेपाललाई दिन नसकिने बताएपछि डीपीआर प्रस्ताव...बाँकी

मेरो नेतृत्वमा टानको नयाँ कार्यसमिति सर्वसम्मत हुन्छ

टानको आगामी नेतृत्वको लागि तपाईँको उम्मेदवारी किन ? मैले टानको नेतृत्व लिने दृढ संकल्प गरेको छु । हाम्रो संगठनले पनि मलाई नै भावी उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ । राजनीतिक परिस्थिति र व्यवसायीक वरिष्ठताको हिसाबले...बाँकी

पञ्‍चेश्वरबारे नेताहरुले लिन नसकेको अडान कर्मचारीले लिए

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्य परियोजनामा नेपाल र भारतबीच विस्तृत आयोजना परियोजना प्रतिवेदन (डीपीआर) बारे सहमती जुट्न सकेन । भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषय उठाएपछि...बाँकी

महशुल घटाएरै विद्युत प्राधिकरणलाई फाईदामा लिन सकिन्छ – ऊर्जामन्त्री शाही 

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई फाईदामा लिन सकिने बताएका छन् । मन्त्री शाहीले विद्युतको महशुल बढाएर मात्र फाईदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण, बिद्युतको गुणस्तर बृद्धि, ट्रान्समिसन...बाँकी

जिएमअारले फेरि पनि लगानी जुटाउन सकेन, म्याद थपको लागि नेता-मन्त्रीको घरमा धर्ना

काठमाडौँ । लगानी जुटाउन नसकेपछि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणको जिम्मा पाएको ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले फेरि म्याद थपको लागि दौडधुप सुरु गरेको छ । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्षसम्म पनि वित्तीय व्यवस्थापन...बाँकी

बत्ति अाएन र कुनै गुनासो छ ? ११५१ निःशुल्क फोन गर्नुस्ः ऊर्जामन्त्री शाही 

काठमाडौं । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झापा गौरादहका एक सेवा ग्राहीको जनगुनासो सुनेर तथा रिबन काटेर...बाँकी

ऊर्जामन्त्रीको नयाँ घोषणाः बढेको विद्युत महशुल कार्यान्वयन हुँदैन

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले तत्‍काल विद्युत महशुल बृद्धिलाई अाफूले रोकेको बताएका छन् । विद्युत महशुल बढाउने निर्णय कार्यान्वयन नहुने भन्दै  ऊर्जामन्त्रीले पुरानै महशुल तिर्न भनेका छन् । ऊर्जामन्त्री शाहीले नेपाल उद्योग परिसंघका केन्द्रीय पदाधिकारीसँगको...बाँकी

माथिल्लो कर्णालीको सम्झौता खारेज गर्छुः ऊर्जामन्त्री शाही

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णालीको सम्झौता रद्द गर्ने बताएका छन् । उनले अबको ३५ दिनभित्र काम सुरु नगरे जिएमअारसँग गरिएको सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । बुधबार राजधानीमा एक कार्यक्रममा बोल्दै मन्त्री...बाँकी

ऊर्जामन्त्री शाहीबारे कुलमानले पहिलो पटक मुख खोले

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री महेन्द्र बहादुर शाही र अाफ्नो सम्बन्धकबारे पिहलो पटक मुख खोलेका छन् । मंगलवार विज्ञप्ति जारी गरेर घिसिङले मन्त्री र अाफ्नो सम्बन्धबारे संचारमाध्यमहरुमा अाएको समाचारमा सत्यता नभएको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]