Dabali News

लोडसेडिङ १ घण्टा घट्याे (तालिका सहित)

काठमाडौं ।  लोडसेडिङ एक घण्टा घट्ने भएको छ । साेमबारदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो । अब दिनको १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको...बाँकी

प्रधानमन्त्री अाेलीले भारतमा नेपाली विराेधी सम्झाैता गरेका खुलासा

काठमाडौं । भारत क्रममा प्रधानमन्‍त्री केपी शर्मा अाेलीले राष्ट्रहित विराेधी सम्झाैता गर्न नमानेकाे भन्दै निकै चर्चा पाएका थिए । हुन पनि उनले यसअघिका प्रधानमन्त्रीहरुले देखिने गरी गरी सम्झाैता गरेन । भारतीय प्रधानमन्त्रीसँग झण्डै एक घण्टा...बाँकी

राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने

काठमाडौँ । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएका राजकुमार ह्यारीकोे बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने भएका छन् । आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ...बाँकी

बूढीगण्डकी आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण

सरकारले बूढीगण्डकी जलविद्युत्त आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको चीन भ्रमणका क्रममा सो आग्रह गर्ने तयारी गरिएको छ...बाँकी

आन्तरिक हवाईकाे भाडा घट्याे, कुन ठाउँकाे भाडादर कति ?

काठमाडाैँ ।  अान्तरिक हवाई यातायातकाे भाडा घटेकाे छ । हवाइ इन्धनको मुल्य घटेसँगै निजी विमान कम्पनीहरुले आन्तरिक हवाई रुटको भाडा घटाएका हुन् ।  आन्तरिक बिमानहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा...बाँकी

‘मेरो धरहराः म बनाउँछु’

भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आम नागरिकहरुको सहयोगबाट पुनर्निर्माण हुने भएको छ। यसका लागि सरकारले मंगलवार ‘मेरो धरहराः म बनाउँछु’ अभियान सुरुवात गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। वैशाख १२ को भूकम्पले ढलेर बाँकी रहेको धरहराको...बाँकी

नेपालमा पर्यटन क्षेत्रको सम्भावना र चुनौती

विगत लामो समयदेखि पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको आधार बन्दै आएको छ । नेपालमा पर्यटक आउने क्रम शुरू भएपछि यस व्यवसायसँग सम्बन्धित अन्य थुप्रै  क्षेत्र क्रमशः फस्टाउन थालेका हुन् । होटल, रेष्टुराँ, ट्राभल एण्ड टुर्सजस्ता...बाँकी

आजदेखि दैनिक १३ घण्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ हटाउने भाषण गरिरहदा नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि...बाँकी

अब नेपालमा पर्यटकको संख्या दोब्बर पुग्छः अध्यक्ष रिजाल

काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले अबको केही समयभित्र नेपाल आउँने पर्यटकहरुको संख्या दोब्बदर पुग्ने बताएका छन् । ‘भूकम्प र नाकाबन्दबारेको प्रचारले नेपालको पर्यटन क्षेत्रको प्रचार पनि भएको छ, यसले...बाँकी

जहाज किन्ने अन्तिम तयारीमा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका निम्ति चारवटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ।निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]