Dabali News

उद्दारमा गएको ढुंगालाई प्याराग्लाइडरले फेवा तालमा यसरी डुबायो (भिडियोसहित)

पोखरा । एकाएक मौसममा आएको गडबडीका कारण पर्यटक बोकेका ७ ओटा प्याराग्लाइडर खसेका छन् । सराङकोटबाट उडेका प्याराग्लाइडर हावाहुरीका कारण अनियन्त्रित भई फेवातालमा खस्दा ७ पाइलटसहित १४ जना घाइते भए । प्रहरीका अनुसार एक चिनियाँ...बाँकी

पर्यटनमन्त्रीलाई २४ घन्टे स्पष्टिकरण, डा. पोखरेललाई जिल्ला छोड्‍न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई निर्वाचन आयोगले २४ घन्टे स्पस्टिकरण सोधेको छ । विहीबार बसेको आयोगको बैठकले मन्त्रीले देवलाई आफै आयोगमा उपस्थित हुन भनेको छ । निर्वाचन आचारसंहिताविपरित नेपाल नागरिक उड्डयन...बाँकी

पहिरोले विद्युत अवरुद्ध हुँदा कोल्टी क्षेत्र अन्धकार 

कोल्टी । यहाँको बुढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । विहीबार बिहान विद्युत्को नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थानीयवासीले अँध्यारोमा...बाँकी

भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि.ले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने भएको हो । आगामी...बाँकी

बैकल्पिक ऊर्जामा अर्का ‘चुडामणी’, लोकमानलाई कालोमोसो दल्‍नेलाई कर्मचारीको निम्तो

काठमाडौं । पटक पटक विवाद आइरहने बैकल्पिक ऊर्जा प्रबर्द्रधन केन्द्र फेरि विवादमा तानिएको छ । ८ अर्ब भन्दा बढी बेरुजु भएको भन्दै लेखा समितिमा उजुरी परेको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले ९० करोडको...बाँकी

बाढी पीडितलाई कोरियाली कम्पनीको एक करोड सहयोग

काठमाडौँ । दक्षिण कोरियालीको कोरीया साउथ–इष्ट पावर कम्पनीले बाढी पीडितको लागि एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । उक्त सहयोग रकम उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई...बाँकी

माथिल्लो कर्णाली खारेज गर्न माग

काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत आयोजना खारेजी गर्न जलाधार क्षेत्रका अगुवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । राष्ट्रिय जानमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा...बाँकी

पञ्‍चेश्वर रोक्न भारतीय नागरिक अान्दोलनमा, मोदीको पुत्ला जलाइयो

काठमाडौँ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न भारतीय नागरिकले माग गर्दै आएका छन् । उनीहरुले सीमा क्षेत्रमा दिनहुँ आन्दोलन गरिरहेका छन् । परियोजनाले झुलाघाट क्षेत्र डुबान गर्ने भन्दै उनीहरुले आन्दोलमा उत्रेका हुन् । नेपाल र...बाँकी

पञ्चेश्वरमा भारतले सबै पानी खोज्यो, डीपीअारमा सहमति जुटेन

काठमाडौं । महाकाली पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा नेपाली पक्षले आफ्नो अडान नछाडेपछि भारतले आफ्नो स्वार्थमा बनाउन खोजिएको प्रस्ताव विफल भएको छ । बैठकमा भारतले शारदा ब्यारेजको पानी नेपाललाई दिन नसकिने बताएपछि डीपीआर प्रस्ताव...बाँकी

मेरो नेतृत्वमा टानको नयाँ कार्यसमिति सर्वसम्मत हुन्छ

टानको आगामी नेतृत्वको लागि तपाईँको उम्मेदवारी किन ? मैले टानको नेतृत्व लिने दृढ संकल्प गरेको छु । हाम्रो संगठनले पनि मलाई नै भावी उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ । राजनीतिक परिस्थिति र व्यवसायीक वरिष्ठताको हिसाबले...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]