Dabali News

माथिल्लो कर्णाली आयोजना खारेजीको लागि राष्ट्रिय अभियान शुरु

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्झौतामा भएको राष्ट्रघातविरुद्ध आन्दोलरत सरोकारवालाले अभियानसहित विरोधका नयाँ कार्यक्रम घोषणा गरेका छन् । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, कर्णाली जलाधार संरक्षण समाज र माथिल्लो...बाँकी

बुढीगंगा जलबिद्युत आयोजनाले गति लिंदै

अछाम  । अछाम जिल्लामा निर्माण हुन लागेको २० मेगावाट क्षमताको बुढगिंगा जलबिद्युत आयोजनाको काम धमाधम अगि बढिरहेको छ । आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा बितरण लगायत बिस्तृत ईन्जिनियरिङ अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य...बाँकी

कम्युनिस्ट नेताहरुले पूजापाठ गरेर अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरे

पोखरा । कम्युनिस्टहरु भौतिकवादी हुन्छन् । उनीहरु बस्तुगत आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्छन् र पूजाआजा भन्दा कर्मलाई विश्वास गर्छन् । यो कम्युनिस्ट सिद्धान्तप्रति विश्वास गर्ने सबैले जाने बुझेको कुरा हो । तर, दुनियाँ हसाउने गरि...बाँकी

नयाँ वर्षको पहिला दिनमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो भव्य समारोहबीच विमानस्थल शिलान्यास गर्दैछन् । शिलान्यास कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु, मन्त्री, सांसद, सरकारी उच्चअधिकारी तथा पोखरेलीहरुको ठूलो सहभागिता रहने...बाँकी

कम्युनिस्ट नेताहरुले पूजापाठ गरेर अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरे

पोखरा । कम्युनिस्टहरु भौतिकवादी हुन्छन् । उनीहरु बस्तुगत आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्छन् र पूजाआजा भन्दा कर्मलाई विश्वास गर्छन् । तर, नेपालका कम्युनिस्ट नेताहरुले धुमधामसँग पूजा गरेर विमानस्थलको शिलान्यास गरेका छन् । पूजा गरेर विमानस्थल...बाँकी

जीएमआर थप संकटमा, फ्रान्सले माथिल्लो कर्णालीमा लगानी नगर्ने

काठमाडौँ । माथिल्लो कर्णालीमा फ्रान्सको ठूलो ऊर्जा कम्पनीले लगानी नगरेपछि जीएमआर थप संकटमा परेको छ । लगानी बोर्ड र जीएमआरको आग्रहमा लगानीको अवस्था बुझ्न नेपाल आएको फ्रान्सेली ऊर्जा कम्पनी इलेक्ट्रिसिटी डे फ्रान्स (ईडिएफ) को टोली...बाँकी

काठमाडौंको फोहोरबाट १४ किलोवाट बिजुली

काठमाडौं । आगामी तीन महिनाभित्र काठमाडौंको फोहरबाट बिजुली निकाल्ने भएको छ । काठमाडौं महानगरपालिकाले फोहरबाट १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गंगाधर गौतमका अनुसार अहिले  यो परीक्षण सफल...बाँकी

 बैशाखदेखि लोडसेडिङ घट्छ : उर्जामन्त्री

 काठमाडौं । उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले बैशाखदेखि लोडसेडिङको समायावधि निकै कम हुने बताएका छन्  । उनले २०७४ सालमा पूर्णरुपमा अन्त्य हुने पनि घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री रायमाझीले...बाँकी

म्याग्दीमा विद्युत निकाल्छु भन्नेहरु अफिस बन्द गरेर फरार !

काठमाडौ  । धौलागिरि कालिका हाइड्रो प्रा.लि. कम्पनीको नाममा जारी भएको म्यादी खोला जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज हुने वा स्थानीय ब्यक्तिहरुको नेतृत्वमा निर्माण हुने सम्बन्धमा छलफल हुने भएको छ । त्यस आयोजनाका सञ्चालक समितिले विभिन्न प्रकारका...बाँकी

ग्यासमा स्वचालित मूल्य प्रणाली

११ चैत काठमाडौं  । नेपाल आयल निगमले ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको छ । विगतमा ग्यासमा ठूलो घाटा सहेर बेचेको निगमले अहिले नाफा–घाटा बराबर भएको मौका छोपी उक्त प्रणाली प्रयोगमा ल्याउने अन्तिम...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]