Dabali News

  • Ad

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल...बाँकी

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम...बाँकी

ऊर्जामन्त्रीले भने-अब देशभर लोडसेडिङकाे अन्त्य

prabhakar सन्धीखर्क । ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् । बिहीबार अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप...बाँकी

कर्णालीका सबै घर परिवारलाई हाईड्रोपावरमा एक लाख शेयरः ऊर्जामन्त्री 

prabhakar-1 काठमाडाैँ । ऊर्जामन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ कर्णालीका सबै घर परिवारलाई हाईड्राेपावरमा एक लाख शेर हाल्न पाउने प्रक्रिया अगाडि बढाइएकाे जानकारी दिएका छन् । साेमबार मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलन गरेर मन्त्रालयले हालसम्म गरेकाे काम र अागमी...बाँकी

जिएमअारविरुद्ध विप्लव-वैद्य र माेहनविक्रम एकैसाथ खनिए

gmr सुर्खेत । माथिल्लो कर्णाली जलविद्युत आयोजना देशको हितविपरीत भएको भन्दै तीन पार्टीले खारेजीकाे माग गर्दै सडक संघर्षमा उत्रेका छन् ।  नेकपा (माअाेवादी), नेकपा (क्रान्तिकारी माअाेवादी) र नेकपा (मसाल)ले संयुक्त रुपमा माथिल्लाे कर्णाली जलविद्युत अायाेजना खारेजीकाे...बाँकी

लाेडसेडिङका पक्षपातीलाई सर्वाेच्चले पनि साथ दिएन

nea1 काठमाडाैँ । कारवाहीमा परेका नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई सर्वाेच्चले पनि साथ दिएन । सरकारले गरेकाे हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेकाे छ । लोडसेडिङ हटाउने अभियानमा अवराेध गरेकाे भन्दै...बाँकी

चुनौतीको सामना गर्न तयार छुः ऊर्जामन्त्री

prabhakar-1 कास्की । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहेको बताएका छन् । कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री प्रभाकरले यस्तो बताएका हुन् । आफु...बाँकी

लाेडसेडिङ अन्त्य अभियानमा सर्वाेच्चकाे अवराेधः प्राधिकरणका सञ्चालकलाई हटाउने कारण देखाउ अादेश

prabhakar-cort काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउनु पर्ने कारण माग्दै ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । लोडसेडिङमुक्त गर्ने अभियानमा अवराेध गरेकाे भन्दै ऊर्जामन्त्रीले सञ्चालक समिति...बाँकी

बिद्युत प्राधिकरण कर्मचारी संगठनमा नयाँ नेतृत्व, जनतालाई उज्यालाे दिने प्रतिबद्धता 

khagendra-shahi काठमाडाैँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) अन्तरगत बिद्युत प्राधिकरणकाे एकता महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशनले खगेन्द्र शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । यसअघिका पनि शाही नै अध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष...बाँकी

ऊर्जामन्त्रीकाे एक्सनः लाेडसेडिङका पक्षधर तीन जना सञ्चालक बर्खास्त, नयाँ नियुक्त 

काठमाडौं । लाेडसेडिङ हटाउने अभिायनमा असहयाेग गरेकाे भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना सदस्यलाई पदबाट बर्खास्त गर्दै नयाँ नियुक्त गरेकाे छ । प्राधिकरणका संचालक समिति सदस्यहरु लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार  मिश्र र सुरज...बाँकी