Dabali News

  • Ad

जनसेनाका कमाण्डर ऊर्जामन्त्री भएपछि राजधानी लाेडसेडिङ मुक्त

prabhakar-news काठमाडौं । यसअघिका ऊर्जामन्त्रीले महसुल नतिर्नेका घर र कार्यालयका लाइन काटेका मात्र थिए । कुलेखानीमा जम्मा भएको पानी निचोरेर लोडसेडिङको समय घटाएका थिए । तर, उनीहरुको निकै चर्चा भयो । जनमुक्ति सेनाका कमाण्डर जनार्दशन शर्मा...बाँकी

उपत्यका लोडसेडिङमुक्त गर्न प्रधानमन्त्री तात्तिए  

pm-ghising काठमाडौं । प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त बनाउनेबारे परामर्श गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रधानमन्त्रीले परामर्श गरेका हुन् । सोमबार बिहान बालुवाटारमा घिसिङसँग भएको छलफलको क्रममा प्रधानमन्त्रीले भने, ‘काठमाडौं उपत्यकालाई...बाँकी

सर्पदंशलाई सहयाेग गर्न तेस्राे चन्द्रौटा महोत्सव मंसिरकाे पहिलाे साताबाट

mahotsab-logo कपिलवस्तु । जिल्लाकाे सर्पशंश उपचार केन्द्रलाई सहयाेग गर्न चन्द्रौटामा अागामी मंसिर २ देखि १२ गतेसम्म कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७३ काे अायाेजना हुने भएकाे छ । जिल्लाको पश्चिमी क्षेत्रको पर्यटन प्रवर्धन र बहादुरगञ्जस्थित...बाँकी

बिद्युत प्राधिकरणको गम्भीर लापरवाहीः पाेलमै करेन्ट लागेर मजदुरको मृत्यु

current-deadbaody1 कपिलवस्तु । जिल्लाको अभिराव गाविस– १ अभिरावमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मर्मत गर्न विद्युत पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा पकडी गाबिस– ६ सेमरौटीका ३५ बर्षे फुलचन्द्र पाण्डेको मृत्यु...बाँकी

चीनले बनाई दिएको बाँध फुट्दा दुई विद्युत आयोजना बन्द

fewa hydropowar-onlinedabali.com पोखरा । चीन सरकारकाे सहयाेगमा बनेकाे सेती नदीको बाँध फुट्दा दुई जल विद्युत आयोजना बन्द भएका छन् । बुधबार राति वर्षासँगै आएको बाढीले बाँध बगाउदा सेती फेवा जल विद्युत आयोजना र ट्राक्स हाइड्राेपावरबाट उत्पादन हुने...बाँकी

बाउन्नकोटी सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाउन पहल

baunna kotee बुटवल । रुपन्देहीको टिकुलीगढ, मधवलिया र चिल्हिया, पडषरी चार गाविसलाई पूर्ण सरसफाईको क्षेत्र बनाउने अभियान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सन् २०३२ सम्म पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त क्षेत्र बनाउने सरकारको लक्ष्यलाई पूरा...बाँकी

झिलिमिली हुँदै जुम्लाका गाँउ

बड्की गाविसको बड्की गाँउ तस्विर नेत्र शाही जुम्ला । जुम्ला  । जिल्लाको बड्की गाविसका ८ वडमा बत्ति बलेको छ । बिजुली बलेपछि स्थानीय बासी खुसी भएका छन् । बड्कीको ओदिघाट जलविद्युत आयोजना निर्माण पश्चा वडा बिजुली बलेको हो । बड्की गाविसको वडा १ बड्की...बाँकी

बुढीगंगा जलबिद्युत आयोजनाले गति लिंदै

Budhi Gajga अछाम  । अछाम जिल्लामा निर्माण हुन लागेको २० मेगावाट क्षमताको बुढगिंगा जलबिद्युत आयोजनाको काम धमाधम अगि बढिरहेको छ । आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा बितरण लगायत बिस्तृत ईन्जिनियरिङ अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य...बाँकी

कम्युनिस्ट नेताहरुले पूजापाठ गरेर अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरे

kp in pokhara पोखरा । कम्युनिस्टहरु भौतिकवादी हुन्छन् । उनीहरु बस्तुगत आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्छन् र पूजाआजा भन्दा कर्मलाई विश्वास गर्छन् । यो कम्युनिस्ट सिद्धान्तप्रति विश्वास गर्ने सबैले जाने बुझेको कुरा हो । तर, दुनियाँ हसाउने गरि...बाँकी

अझै पाउन सकेनन् सर्वसाधारणले ग्यास

lpg-gas-cylinder पछिल्ला दिनमा सामान्य अवस्थाको खपतअनुसार ग्यास आयत भइरहे पनि सर्वसाधारणले पाउन भने सकेका छैनन् । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा दैनिक ५० देखि ६५ बुलेटसम्म ग्यास खपत हुन्छ । पछिल्ला दिनमा खपतअनुसार नै आयात...बाँकी