Dabali News

२८ हजार मेगावाट विद्युत्का लागि सर्भेक्षण लाइसेन्स जारी

काठमाडौं । सरकारले करीब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरेकोे छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई...बाँकी

भिटोफ-नेपालद्वारा रारा ताल नजिकैको मुर्मालगायत ३ वटा ‘गन्तव्य गाउँ’ घोषणा

काठमाडौँ । ‘गाउँ पर्यटन प्रबध्र्दन मञ्च नेपाल’ले ३ वटा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको छ । विश्व पर्यटन वर्ष मनाउँदै भिटोफ–नेपाल सो घोषणा गरेको हो । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भिटोफ–नेपालले कर्णाली प्रदेशको...बाँकी

पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् । सङ्घीय संसद, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बठैकमा मन्त्री पुनले समुन्द्रसँगको सहज...बाँकी

पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ५ वर्षमा दोब्बर

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ५ वर्षमै दोब्बर भन्दा बढी भएको छ । निकुञ्जले यस वर्ष भएको बाघ गणनामा पाटे बाघको संख्या निकै वृद्धि भएको जनाएको छ । कुञ्जभित्रबाट मानव बस्तीको स्थानान्तरण...बाँकी

माथिल्लो कर्णाली र पश्चिम सेती अन्योल, संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएको छ । भोलिपल्ट माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक भारतीय कम्पनी जिएमआरको समय पनि सकिएको छ । सरकारले जिएमआरलाई माथिल्लो कर्णाली बनाउन लगानी जुटाउन दिएको...बाँकी

माथिल्लो कर्णालीको सम्झौता बुधबार सकिँदै, फेरि म्याद नथप्‍न नेता र विज्ञको अाग्रह

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटाउन जिएमआरले पाएको समय बुधबार सकिँदैछ । लगानी जुटाउन नसकेपनि सरकारले पटकपटक म्याद थप्दै आएको छ । सम्झौताको म्याद नथेर खारेज गर्नुपर्ने राजनीतिक दल तथा विज्ञहरुले...बाँकी

विद्युत चोर्ने ३ सय जना कारवाहीमा, २८ लाख राजश्व र २ करोड ८ लाख २९ हजार जरिवाना सङ्कलन

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने...बाँकी

शे-फोक्सुन्डोमा हिउँचितुवाको गणना सकियो, पुस मसान्तभित्रमा प्रतिवेदन सार्वजनिक गर्ने

डोल्पा । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु कोष, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३...बाँकी

‘गुलेली बाजे’ कै पहलमा शुरु भएको डल्फिन संरक्षण, अहिले विश्वकै लागि आकर्षणको विषय

कैलाली । डल्फिनको माध्यमले प्रदेशको पर्यटन प्रवद्र्धन गर्न जिल्ला समन्वय समिति कैलालीको संयोजन तथा टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको आयोजनामा एकदिने डल्फिन उत्सव गरिएको छ । उत्सवको संघीय सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन...बाँकी

विज्ञहरू भन्छन्– नेपाल इको टुरिजमको नमुना गन्तव्य

काठमाडौं । अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको बताएका छन् । उनीहरुले सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक नेपाल आउने बताउँछन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]