Dabali News

अमेरिकाले सैन्य हस्तक्षेप गरे अाणविक महादेशिय मिसाइल हान्छौंः उत्तर कोरिया 

काठमाडौं । उत्तर कोरियाले अमेरिकाले सैन्य हस्तक्षेप गरे अन्तर महादेशिय क्षमताको मिशाईल लगातार परीक्षण गर्ने बताएको छ । बीबीसीलाई अन्तरवार्ता दिँदै उत्तर कोरियाका विदेश राज्यमन्त्री हान सोङ रोलले साप्ताहिक, मासिक र वार्षिक रुपमा मिसाइल परीक्षण...बाँकी

उत्तर कोरियाको अमेरिकालाई चेतवानी ‘उक्साइरहे परमाणु आक्रमण गरिन्छ’

काठमाडौं । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता दिने चेतावनी दिएका हुन् । उत्तर कोरियाको परमाणु...बाँकी

टर्की जनमत संग्रह: रिसेप तैयप अर्दोगानलाई बहुमत, सन् २०२९ सम्म राष्ट्रपति हुने

काठमाडौं । टर्कीमा गरिएको जनमत संग्रहमा राष्ट्रपतिको शक्ति बढाउने पक्ष विजयी भएको छ । संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीका पक्षमा रहेका राष्ट्रपति रिसेप तैयप अर्दोगानले स्पष्ट बहुमत पाएका हुन् । अब अर्दोगान सन्...बाँकी

विद्रोही नियन्त्रित क्षेत्रमै आत्मघाती कारबम विस्फोट, ४५ जनाको मृत्यु

काठमाडौं । सिरियाको एलेप्पो शहर नजिक विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा आत्मघाती कार बम विष्फोट भएको छ । युद्ध क्षेत्रमा फसेका सर्वसाधारण बोकेर सुरक्षित स्थानतिर जान लागेको बसलाई लक्षित गरी गरिएको विस्फोटबाट ४५ जना मारिएका छन्...बाँकी

अमेरीकाको सातो जाने गरि उत्तर कोरियाले देखायो सैन्य परेड (भिडियोसहित)

काठमाडाैं । अमेरिकासँगको बिवादका बीच उत्तर कोरियाले शनिबार देशको राजधानी प्योङयाङमा विशाल सैन्य परेको आयोजना गरेको छ । उत्तर कोरियाली नेता किम जोनले आफ्ना हजुरबुबाको जन्मदिनको १०५ औं वर्षगाठको अवसर पारेर राष्ट्रिय दिवस मनाएका हुन्...बाँकी

परमाणु आक्रमणका लागि आफू तयार रहेको उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले आफू परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको छ । अमेरिकालाई कोरियाली प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन आग्रह गर्दै उत्तर कोरियाले आफ्नो देश परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको हो...बाँकी

लियोनलाई कारवाही हुन सक्ने 

काठमाडौं । युरोपेली फुटबलको अाधिकारीक संस्था यूइएफएले फ्रेन्च क्लब लियोनलाई कारवाही गर्न सक्ने भएको छ । युरोपा लिगअन्तर्गत बेसिकटासविरुद्धको खेल राम्रोसँग आयोजना गर्न नसकेका कारण कारवाही हुने भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान सम्पन्न...बाँकी

भारतीय सेनाले कश्मिरीलाई यसरी बनाउँछ ‘मानव ढाल’ 

काठमाडौं  । भारतीय सेनाले अाफूमाथि प्रहर हुने ढुंगामुढाबाट बच्न कश्मिरी युवालाई ‘मानव ढाल’ बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चुनावको विषयलाई लिएर अान्दोलनमा उत्रेकामध्येका एक युवकलाई सेनाले पक्राउ गरेर गाडीको...बाँकी

चीनको पछिल्लो चेतावनीः उत्तर कोरियामा अाक्रमण गर्नेको जित हुँदैन

काठमाडौं । चीनले उत्तर कोरियामा कुनैपनि बेला युद्धको अवस्था आउनसक्ने बताएको छ। शुक्रबार बेइजिङस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर चिनियाँ विदेशमन्त्री वांग यीले कोरियामा बढ्दो तनावले युद्धको रुप लिने बताउँदै यसमा भए कसैको जित नहुँने बताएका छन्...बाँकी

पूर्वराष्ट्रपतिले भने- अफगानिस्तानमा अमेरिकाले गरेको बम हमला अमानविय र क्रुर

 काठमाडौं । अमेरिकाले अफगानमा अहिलेसम्मकै ठूलो र शक्तिशाली बम खसालेपछि विश्वभर चर्को विरोध भइरहेको छ । चुनाव प्रचारमा अमेरिका अनावश्यक युद्धमा फसेको भाषण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला कदमले अमेरिकी दादागिरीलाई विश्वसामु छर्लङ पारेको छ ।...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]