Dabali News

लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३-० गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने, जर्जियो विजनाल्डम...बाँकी

२१ क्रिकेटरको २ वर्षको तलब आइसीसीले पठायो

काठमाडौं । २१ नेपाली क्रिकेटरले २ वर्षको तलब पाउने भएको छन् । २ वर्षदेखि रोकिएको तलब राष्ट्रिय खेलकुद परिषदले ३ पटक पत्र लेखेपछि आइसिसीले पठाएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले राखेपलाई १ करोड...बाँकी

ब्राजिलका १० जुनियर फुटबल खेलाडीको आगोमा जलेर मृत्यु

काठमाडौं । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७...बाँकी

नेपाल-भारत वाणिज्य सहसचिवस्तरीय वार्ता हुँदै

पोखरा । नेपाल-भारत वाणिज्य सन्धिसम्बन्धी सहसचिवस्तरीय दोस्रो बैठक बिहीबार पोखरामा सुरु भएको छ । परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भुपिन्दरसिंह भल्लाले गरेका छन् । बैठकमा...बाँकी

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन...बाँकी

नेपाल-भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय वार्ता हुँदै

काठमाडौं । नेपाल-भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय बैठक आज (बिहीबार) पोखरामा सुरु भएको छ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार दिल्लीमा पहिलो बैठक भएको थियो । यो दोस्रो बैठक हो । वार्तामा नेपाली...बाँकी

आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ । आगलागीबाट मृत्यु हुनेको...बाँकी

उपराष्ट्रपतिसँग नवनियुक्त साउदीका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन् । आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले शिष्टाचार भेट गरेका हुन् । भेटमा...बाँकी

साढे ३३ किलो सुन प्रकरणका आरोपी पक्राउ

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन् । उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो । उनी साढे ३३ किलो सुन र यस अघिका तस्करीमा पनि मुछिएका छन्...बाँकी

युएई सिरिज जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइसीसीको वरियतामा समावेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरियतामा समावेश भएको छ । युएईविरुद्धको ३ एक दिवसीय र ३ टी-२० सिरिज जितेपछि नेपाली टोलीलाई आइसीसीले वरियतामा समावेश गरेको हो । समावेश गरेको...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]