Dabali News

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ । ‘अहिले नेपाली टिम लयमा रहेको...बाँकी

किमले लेखे डोनाल्ड ट्रम्पलाई वार्ताका लागि पत्र

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरको ऐतिहासिक सम्मेलनको फलो अफ वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन् । ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले प्योङयाङबाट प्राप्त निकै हार्दिकता सहितको पत्रले निशस्त्रीकरणप्रतिको...बाँकी

साफ च्याम्पियनसिप फुटबलः आज नेपाल माल्दिभ्सको सामना गर्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २-० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फत भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो । हिजोको...बाँकी

पोट्रोलाई हराउँदै जोकोभिचले युएस ओपन टेनिसको नोभाक उपाधि जिते

काठमाडौं । युएस ओपन टेनिसको उपाधि सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । अमेरिकाको न्यूयोर्कस्थित फ्लसिङ मिडोजमा भएको फाइनलमा अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रोलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । डेल पोट्रो विरुद्धको खेल जोकोभिचले...बाँकी

सडकमा प्रदर्शन गर्दै सर्बियाली राष्ट्रपतिको बाटो छेकेर अवरोध

काठमाडौं । आज पूर्व सर्बियाली प्रान्तमा राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अवरोध सिर्जना गरिएको छ । परस्पर विरोधी २ बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको छ...बाँकी

विमान अपहरण हुन सक्ने सूचनाको आधारमा भारतद्वारा एयर मार्सलको संख्यामा बृद्धि

काठमाडौं । भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवा सम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुन सक्ने गोप्य सूचनाको आधारमा मार्सलको...बाँकी

जापानकी ओसाकाले जितिन युएस ओपन टेनिस उपाधि

काठमाडौं । जापानकी खेलाडी नाओमी ओसाकाले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छन् । अमेरिकाको न्यूयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपनको महिला एकलतर्फको फाइनलमा दावेदार सेरेना विलियम्सलाई हराउँदै ओसाकाले पहिलो पटक ग्राण्ड...बाँकी

आज हुने बङ्गलादेशविरुद्धको खेलमा २ जना खेलाडी परिवर्तन

काठमाडौं । जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत आज हुने खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्ने छन् ।...बाँकी

ट्रम्पका पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेल सजायको फैसला

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक जना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षिय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो...बाँकी

ओसाकाको पहिलो ग्रान्डस्लाम फाइनल

काठमाडौं । ६ पटककी विजेता सेरेना विलियम्सले बिहीबार अनास्थासिजा सेभास्तोभालाई निराश पार्दैै जापानकी नाओमी ओसाकासँगको युएस ओपन फाइनल भेट पक्का गरेकी छिन् । सेरेना युएस ओपनको फाइनल प्रवेश गरेको यो नवौं पटक हो । १७...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]