Dabali News

ट्रम्पले यसरी काटे लिबर्टीको टाउको ! 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टाच्यु अफ लिबर्टीको टाउको काटेको कार्टुन प्रकाशित भएकाे छ । कार्टुनमा राष्ट्रपति ट्रम्पले एक हातमा लिबर्टीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर उभिएको देखाइएको छ र टाउकाेबाट रगत...बाँकी

ट्रम्पलाई चीनको जवाफः परमाणु अस्त्रलाई फर्काइदिने शक्तिशाली मिसाइल परीक्षण

 काठमाडाैँ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएलगत्तै चीनलाई चिढाउने गरी अभिव्यक्ति दिँदै अाएका छन्। ट्रम्पले ‘एक चीन नीति’ विराेधी देश र शक्तिसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वार्ता गरिरहेकाे बेला चीनले शक्तिशाली मिसाइल परीक्षण...बाँकी

जनयुद्ध जारी राख्ने भन्दै फेब्रवरी १० देखि युद्धबिराम अन्त्यको घोषणा

काठमाडाैँ । सरकारले वार्ताका नाममा धोका दिएकाे भन्दै फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी)ले फेब्रवरी १० देखि युद्धबिरामकाे अन्त्य हुने घाेषणा गरेकाे छ । फिलिपिन्सको दुतार्ते सरकार र पिसिपीबीच गत अगस्तदेखि शान्ति वार्ता जारी छ । वार्ता समितिद्वारा...बाँकी

पुटिनसँग विशेष सम्बन्ध भएका टिलरसन ट्रम्पका विदेशमन्त्री 

काठमाडाैँ । रुससँग विशेष सम्बन्ध भएका तेल कम्पनीका पूर्व प्रमुख अमेरिकामा विदेश मन्त्री भएका छन् । अमेरिकी सिनेटले विदेशमन्त्रीमा रेक्स टिलरसनलाई अनुमोदन गरेको छ । उनी टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी थिए ।...बाँकी

डेमोक्रेट सांसदकाे बहिष्कारले ट्रम्पले मन्त्री छनाैट गर्न सकेन 

काठमाडौं। डेमोक्रेट सांसदहरुले बहिष्कार गरेपछि अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका दुई मन्त्रीका उम्मेदारको छनौट गर्ने मतदान प्रक्रिया सरेकाे छ । मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टीफन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप...बाँकी

ओबामा पुरानाे माेटरसाइलकमा चढेर डेरामा सरे, कामकाे लागि कम्पनीमा निवेदन 

काठमाडाैँ । दुई कार्यकाल पूरा गरेर हालै बिदा भएका अमेरिकाका पूर्व राष्ट्रपति बराक अाेबामा भाडाकाे घरमा सरेका छन् । हाम्राे देशमा तीन महिनसम्म मन्त्री भएकाहरु नयाँ घरमा सर्ने संस्कार जस्तै भएकाे छ तर अमेरिका जस्ताे...बाँकी

ट्रम्पकाे कार्यकारी आदेशविरुद्ध मुद्दा दायर 

काठमाडाैँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे आप्रवासीलाई प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेशविरुद्ध मुद्दा परेकाे छ । वासिंगटन राज्यका महान्यायाधिवक्ताले यस आदेशविरुद्ध सियाटलको अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरेका हुन् । संघीय अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति...बाँकी

३१ पर्यटक बोकेको डुंगा बेपत्ता

काठमाडाैँ । मलेसियामा पर्यटक बोकेको डुंगा सम्पर्कविहिन भएकाे छ । चीनका २८ सहित ३१ जना पर्यटक बाेकेकाे डुङ्गा मलेसियाको पूर्वी सावह राज्यबाट छुटेलगत्तै सम्पर्कविहिन भएको हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ नयाँ बर्ष मनाउन निस्किएको...बाँकी

ट्रम्पकाे पहिलाे गाँसमै ढुङ्गा 

काठमाडौं । अाफ्ना चुनावी एजेण्डालाई कार्यान्वयन गर्दै अगाडि बढेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे कार्यकारी अादेशलाई अदालतले अवराेध गरेकाे छ । अमेरिकाको संघीय अदालतले अाप्रबासी राेक्न ट्रम्पकाे अादेशका केही नीति तत्काल कार्यान्वय नगर्न आदेश जारी गरेको...बाँकी

ट्रम्पको नामजस्तै ‘टम्पा’ माओवादी पार्टीको गठन, जनसेना निर्माण गरेर अमेरिकामा लड्ने उद्घोष

काठमाडौँ । अमेरिकाको सत्तामा कट्टरपन्थ हावी भएसँगै विभिन्न नामका माओवादी समूह गठन भइरहेका छन् । यसैक्रममा ट्रटस्कीवादी समूह ‘फ्रिडम रोड सोसियलिस्ट अर्गनाइजेसन’ (फाइट ब्याक) बाट विद्रोह गरेर फ्लोरिडा राज्यका वामपन्थीहरूले टम्पा माओवादी समूहको गठन गरेका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com