Dabali News

विश्वमै कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क

लन्डन । भ्रष्टाचारको मामलामा नेपालको अवस्था गम्भीर रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । भ्रष्टाचारबारे अनुगमन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले जारी गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणको सवालमा नेपालको अवस्था विगत तीन वर्ष यता...बाँकी

बम राखिएको धम्की आएपछि १४ विद्यालय खाली

काठमाडौं। बम राखिएको धम्की आएपछि बेलायतका १४ वटा विद्यालय खाली गरिएको छ । मंगलबार बिहान वेस्ट मिडल्यान्डसका ६, लन्डनका चार र कार्नवालका चार विद्यालयमा बम राखिएको धम्की आएपछि खाली गरिएको हो । ट्वीटरमार्फत एक संगठनले...बाँकी

अमेरिकाले भन्यो रुसी राष्ट्रपति पुटिन भ्रष्टाचारी हुन्

न्युयोर्क । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ । अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको...बाँकी

भारतले आज ६७औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौ । भारतले आज आफ्नो ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । नयाँ दिल्लीमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाउन लागेको हो । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले...बाँकी

न्यूयोर्कमा हिमआँधी रोकिपछी सवारीसाधन गुड्न थाले

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा हिमआँधी रोकिएको छ । हिमआँधी रोकिएसँगै सवारीसाधन सन्चालनमा लगाइएको रोक हटाइएको छ । अझै पनि वासिङ्टन डिसीमा मेट्रो सेवा बन्द रहने छ भने हवाई यात्रा पनि केही समयसम्म प्रभावित हुने आशंका...बाँकी

गणतन्त्रतर्फ पाइला बढाउँदै अस्ट्रेलिया

सिडनी । बेलायतकी महारानीलाई ‘राष्ट्र प्रमुख’ मान्दै आएको अस्ट्रेलियाले गणतन्त्रतर्फ पाइला बढाउन थालेको छ । अस्ट्रेलियाका सबैजसो प्रान्तले मुलुकलाई गणराज्य घोषणा गर्ने दिशामा अग्रसरता देखाएका छन् । वेस्टर्न अस्ट्रेलिया एकमात्र त्यस्तो प्रान्त हो जसले अहिले...बाँकी

हिमपातले मर्नेको सख्या १९ पुग्यो, ४८ फिटसम्म हिउँ पर्नसक्ने

अमेरिका अमेरिकामा दुई दिनदेखि सुरु भएको हिमपात र आँधीहुरीका कारण अमेरिकामा १९ जनाको मृत्यु भएको छ । शुक्रवारदेखि लगातार परेको हिमपात र आँधीहुरीका कारण ९ जना र  बाँकी १० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको...बाँकी

मोदीले सार्वजनिक गरे ‘नेताजी’का बारेमा गोप्य कागजात

नयाँदिल्ली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शनिबार भारतीय स्वतन्त्रता सेनानी सुवासचन्द्र बोसको जीवनसँग सम्बन्धित एकसयवटा गोप्य कागजात सार्वजनिक गरेका छन् । ‘नेताजी’को उपनामद्वारा सम्बोधन गरिने भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी व्यक्तित्व बोस सन् १९४५, अगष्ट १८ पछि...बाँकी

अमेरिकामा सय बर्षकै बढी हिमपात

अमेरिका अमेरिकामा हिमपातका कारण केहि राज्यहरुमा संकटकाल घोषणा गरिएको छ हिमपात एक सय बर्षयताको बढी हुने बताइएको छ । हिमपातकै कारण शुक्रबार र शनिवारका विभिन्न राज्यहरुमा ६ हजार भन्दा बढी अन्तर्राष्टिय उडानहरु रद्द भएको जनाईएको।...बाँकी

इजिएन सागरमा दुईवटा डुंगा डुब्दा, ४२ जनाको मृत्यु

काठमाडौं ग्रिसको इजिएन सागरमा आप्रवासी चढेका दुई डुंगा डुब्दा ४२ जनाको मृत्यु भएको छ । ग्रिसको कालोलिम्नोस टापु नजिक ३४ जना आप्रवासी चढेको डुंगा डुबेको हो । जसमा ११ जना बालबालिका रहेको बताइएको छ । यस्तै...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]