Dabali News

फ्रान्समा संकटकाल जारी

फ्रान्समा इस्लामिक स्टेट (आइएस) बिरुद्धको कारबाही समाप्त नभएसम्म सकंटकाल जारी रहने भएको छ । फ्रान्सका प्रधानमन्त्री मानुएल भल्सले आतंकवादी समूह आइएसका कारण देश असुरक्षित रहेको भन्दै संकटकाल जारी रहने बताएका हुन् । फ्रान्सको पेरिसमा गत...बाँकी

आत्मघाती हमलामा परी सातजना टेलिभिजनकर्मीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विस्फोट एउटा टेलिभिजन च्यानलको मोटरलाई लक्षित रहेको अधिकारीहरुको भनाई छ । काबुलस्थित रुसी दुतावास नजिकै ‘टोलो’ टेलिभिजन च्यानलको मिनी बसलाई...बाँकी

पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो

अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको भनाइ छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ...बाँकी

पाकिस्तानले युट्युब माथिको प्रतिबन्ध हटायो

पाकिस्तानले युट्युब माथिको प्रतिबन्ध हटाएको छ । इस्लामको अपमान गर्ने भिडियो अपलोड गरेको भन्दै पाकिस्तान सरकारले झण्डै तीन वर्षअघि युट्युबमाथि प्रतिबन्ध लगाएको थियो । युट्युब सञ्चालक गुगलले पाकिस्तानका लागि युट्युबको विशेष संस्करण सुरु गरेकाले प्रतिबन्ध...बाँकी

हिम पहिरोमा परि फ्रान्समा ५ सैनिकको मृत्यु

फ्रान्समा हिम पहिरोमा परेका पाँच जना सैनिकको ज्यान गएको छ । अल्प्स हिम श्रृँखलमा सैन्य अभ्यास गरिरहेका बेला पहिरो जाँदा अन्य ६ सैनिक घाइते भएका छन् । इटालिको सीमा नजिक ५० जना सैनिकले अभ्यास गरिहेका...बाँकी

अमेरिकी नागरिक अपहरणमा

काठमाडौं । इराकको बग्दादमा केही अमेरिकी नागरिक अपहरणमा परेका छन् । बग्दादस्थित अमेरिकी दूताबासले जनाएअनुसार इराकमा रहेका केही अमेरिकी नागरिक बिगत केही दिनेदेखि सम्पर्कबिहीन बनेकोमा उनीहरुको अपहरण भएको पुष्टी गरेको छ । यद्यपी कतिजना अमेरिकी...बाँकी

अमेरिकाकाे इरानमाथि नयाँ प्रतिबन्ध

काठमाडाैँ । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । परमाणु कार्यक्रम कम गर्नेसम्बन्धी गएको वर्षको जुलाईमा भएको सम्झौताको प्रतिबद्धताअनुसार काम गरेको भन्दै अमेरिकासहित अरु देशले प्रतिबन्ध हटाएको एक दिनपछि नै अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ...बाँकी

इरानमाथिको आर्थिक प्रतिबन्द हट्यो

काठमाडौं । अमेरिकाको अगुवामा इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रतिबन्ध हटाइएको हो । अस्ट्रियाको...बाँकी

आइएसको आक्रमणमा एक सय ३५ जनाको मृत्यु

काठमाडौं । सिरियाको दिर अलजोर क्षेत्रमा आइएसले गरेको आक्रमणमा परि १ सय ३५ जनाको मृत्यु भएको छ । मानवअधिकारवादी संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले ८५ जना सर्वसाधारण र ५० जना सैनिकको मृत्यु भएको जनाएको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]