Dabali News

आत्मघाती हमलामा राष्ट्रपतिका सहयोगी जनरलसहित ४० को मृत्यु

काठमाडौं । सिरियाको होम्स शहरस्थित दुईवटा सुरक्षा हाताभित्र गराइएका आत्मघाती बम हमलामा मृत्यु हुनेको संख्या बढिरहेको छ । शनिबार भएको उक्त हमलामा सेनाको गुप्तचर निकायका स्थानीय प्रमुखसहित ४० भन्दा बढी रहेको बीबीसीले जनाएको छ ।...बाँकी

बीबीसीसहित चर्चित सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक 

काठमाडाैँ । मिडियाप्रति पूर्वाग्रही राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्क टाइम्स, सिएनएन, बीबीसी, लस एन्जल्स टाइम्सलगायत धेरै सञ्चारमाध्यमलाई अाफ्नो पत्रकार सम्मेलनमा प्रवेश रोक लगाएका छन्। बीबीसीका अनुसार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा प्रवेशको मान्यता पाएका सञ्चारमाध्यममाथि रोक लगाइएपछि विश्वभर...बाँकी

‘देश छाड’ भन्दै भारतीय इन्जिनियरको गोली हानी हत्या

काठमाडौं । ‘मेरो देश छाड’ अमेरिकी एक पूर्वसैनिकले भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् । बीबीसीका अनुसार कान्सास राज्यस्थित अस्टिन बार एन्ड ग्रिल रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास...बाँकी

चार सय टर्की सुरक्षाकर्मीको मृत्यु भएको अाइएसको दाबी 

काठमाडाैँ । इस्लामिक स्टेट (आइएस) ले अाफ्नो अाक्रमणबाट चार सय जना टर्कीका सुरक्षाकर्मी र विद्रोही लडाकुको मृत्यु भएको बताएको छ । सिरियाको उत्तरी सहर अल बाबनजिकै भएको एक आत्मघाती बम हमलाको जिम्मा लिदै अाइएसले सो...बाँकी

माओवादीद्वारा भारत बन्दको घोषणा

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) यही फेब्रवरी २७ मा ‘भारत बन्द’ को आह्वान गरेको छ । माओवादीले प्रेस वक्तव्य जारी गर्दै मोदी सरकारले बहुराष्ट्रिय कम्पनीहरुको हितको लागि नोटबन्दी गरेर जनतालाई दुःख दिएर जनविरोधी काम...बाँकी

सडक प्रदर्शनमा ३३ हजार प्रहरी

काठमाडोैँ । अधिकारको लागि सडक निस्केनहरुमाथि धरपकड र दमन गर्दै अाएको प्रहरीले नै सडकमा निस्कनु परेको छ । हङकङका प्रहरी सडकमा निस्केका छन् । अदालतले ७ जना प्रहरी अधिकारीलाई दुई वर्ष जेल सजाय सुनाएपछि ३३...बाँकी

टर्कीका सैनिक महिलाले अनुहार छोप्न नपाउने

काठमाडौं । टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो । सरकार बुर्काको...बाँकी

पृथ्वी जत्रै सात ग्रह भेटिए

काठमाडौँ । खगोल शास्त्रीहरुले पृथ्वी जत्रै सात ओटा ग्रहहरु पत्ता लगाएका छन् । एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लागेको दाबी वैज्ञानिकहरुले गरेका छन् । बीबीसीका अनुसार पृथ्वीबाट...बाँकी

प्यालेस्टाइनी मारेको आरोपमा सैनिकलाई १८ महिनाको जेल सजाय

तेल अभिभ । इजरायलको एक सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ । ती सैनिकमाथि एक प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली प्रहारबाट अर्का एक प्यालेस्टानी घाइते भएको आरोप...बाँकी

मेलबर्नमा जहाज दुर्घटना पाँच जनाको मृत्यु

काठमाडौं। अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलबाट उडानको गति लिँदै गर्दा उक्त विमान एउटा भवनमा खसेको र विमानमा रहेका पाँचै जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]