Dabali News

अमेरिकाले नयाँ सर्त राख्‍योः क्षेप्यास्त्र प्रहार गर्न तयारीमा बस्‍न किम जोङको निर्देशन

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीचको वार्ता हुने भन्दा नहुनेतिर अगाडि बढेको छ । सुरुमा विना सर्त वार्तामा बस्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा आएर नयाँ सर्त अगाडि सारेका छन् । अमेरिकाले परमाणु...बाँकी

स्पेनद्वारा विश्वकप फुटबलका लागि २३ सदस्यीय टोलीको घोषणा

काठमाडौैं । रुसमा अर्को महिना सुरु हुने विश्वकप फुटबलका लागि स्पेनले २३ सदस्यीय टोली घोषणा गरेको छ । २०१० को विश्वकप विजेता स्पेनको टोलीमा केही ठूला र चर्चित नाम अटाएनन् । इङ्लिस प्रिमियर क्लव चेल्सीका...बाँकी

युवाहरुले जलाए अमेरिकाको झण्डा

काठमाडौँ । इरानविरुद्ध अमेरिकाको पछिल्लो कदम र अभिव्यक्तिको चर्को विरोध भइरहेको छ । अमेरिकाको कदमबाट आक्रोसित युवाहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकाको झण्डा सामुहिक रुपमा लगाएका छन् । अमेरिकी विदेशमन्त्रीले इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध...बाँकी

किम जोङलाई अमेरिकाको पछिल्लो चेतावनी, शिखर वार्ता धरापमा

काठमाडौं । कोरियामा शान्ति स्थापना गर्न वार्तामा आएको उत्तर कोरियालाई अमेरिकाले उत्तेजित पार्ने अभिव्यक्ति दिन थालेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नेता किम जोङ उनलाई चेतावनी दिएका छन् । पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कुनै...बाँकी

रफाईल नदालले रोम ओपन टेनिसको उपाधि जिते

काठमाडौं । स्पेनिस खेलाडी रफाईल नदालले यस वर्षको रोम ओपन टेनिसको उपाधि जितेका छन् । ईटालीको रोममा गएराति भएको फाइनलमा जर्मनीका अलेक्जेण्डर भेरेभलाई पाखा लगाउँदै नदालले आठौं पटक रोम ओपन जितेका हुन् । भेरेभ विरुद्धको...बाँकी

माओवादीको एम्बुसमा परी ७ सुरक्षाकर्मीको मृत्यु, एके–४७ हतियार कब्जा

काठमाडौँ । भारतीय माओवादीको एम्बसुमा परी आधा दर्जन सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्यको  पर्ने दन्तेवाडामा थापेको धरापमा परी सुरक्षाकर्मी परेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार सुरक्षा बलका ७ जवानको मृत्यु भएको छ...बाँकी

टेक्सास गोली काण्डमा १ जना पाकिस्तानी विद्यार्थीको मृत्यु भएको खुलासा

काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा भएको गोली काण्डमा मारिनेमा एक जना पाकिस्तानी विद्यार्थी साबिका शेख परेको खुलेको छ । १८ बर्षीया उनी सन् २००१ सेप्टेम्बर ११ को अमेरिकी आक्रमणपछि अमेरिकाले ल्याएको सांस्कृतिक आदान...बाँकी

विराट कोहलीको टीम बाहिरिदै, कोलकाता आइपिएलको प्ले अफ् चरणमा

काठमाडौं । विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर लिग चरणबाट बाहिरिएको छ । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ । हैराबादलाई...बाँकी

क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक, जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना

काठमाडौं । क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो । शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७...बाँकी

काँग्रेसले सांसद ‘अपहरण’ गरेपछि मुख्यमन्त्री राजीनामा दिन बाध्य

काठमाडौं । सरकारको लागि आवश्यक मत जुटाउन नसक्दा कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले राजीनामा दिन बाध्य भएका छन् । सपथ लिएको भोलिपल्ट अर्थात आज नै बीएसले राजीनामा दिएका छन् । कर्नाटककामा भएको विधान सभामा भारतीय जनता...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]