Dabali News

अमेरिकामा फेरि अर्काे गोली काण्ड, पाँचको मृत्यु

काठमाडाैँ । पटकपटक गाेली काण्ड हुँने गरेकाे संयुक्त राज्य अमेरिकामा फेरि अर्काे गोली काण्ड भएको छ । हतियार राख्न पाउँन अधिकारकाे दुरुपयाेग गर्दै पटकपटक यस्ता घटना हुँदै अाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेन्सिलभानियाको एक...बाँकी

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई निःशूल्क स्वास्थ्य शिविर

ललितपुर । लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्र्तगतका क्लवहरु र ललितपुरस्थित अल्का अस्पतालको संयुक्त आयोजनामा ५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भूकम्पबाट सवैभन्दा बढी प्रभावित दलित समुदायको बाहुल्यता रहेको...बाँकी

६६ लाख मूल्य बराबरको दमकल डेढ वर्षदेखि थन्कियो ।

भक्तपुर । स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमि नगरपालिकाको संयुक्त लगानीमा ६६ लाख मूल्य तिरेर किनेको दमकल डेढ वर्षदेखि थन्किएको छ । स्थानीय विकास मन्त्रालयले दमकल सञ्चालन गर्न कर्मचारीको दरबन्दी नपठाएको भन्दै नगरपालिकाले ल्याएको उक्त दमकल...बाँकी

रुपेन्दहीमा एक वर्षमा ४ लाख आँखा रोगीको उपचार

रूपन्देही । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र बिज्ञान अध्यन संस्थानले एक बर्षमा ४ लाख आँखाका रोगीको उपचार गरेको छ । नेपाल नेत्र ज्योति संघले पाल्पा लायन्स आँखा अस्पतालको आयोजनामा आयोजितत अर्धबार्षिक समिक्षा गोष्ठीमा उक्त तथ्यांक...बाँकी

पशुमा देखिने एन्थ्रेक्स मानिसमा सर्ने खतरा

पाल्पा । केही समयदेखि पाल्पाका विभिन्न स्थानमा पशुमा देखिएको एनथ्रेक्स रोग मानिसमा फैलिने खतरा देखिएको छ । यो रोगबाट मानिसको समेत ज्याने लिन सक्ने भन्दै विशेषज्ञसहितको टोली पठाउने भएको छ । यो रोग लागेका पशु...बाँकी

८० बुलेट ग्यास रि रुट भएर काठमाडौ आइपुग्दै

काठमाडौं । मधेसी मोर्चाको धर्नाका कारण रक्सौल नाकामा चार महिनादेखि रोकिराखेका झण्डै साढे दुई सय मध्ये ८० बुलेट ग्यास रि रुट भएर भैरहवा आइपुगेको नेपाल आयल निगमले जनाएको छ । निगमका निमित्त नायव कार्यकारी निर्देशक...बाँकी

देशलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक–मन्त्री पोखरेल

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक रहेको बताएका छन् । भक्तपुरको अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री पोखरेलले घरवास (होमस्टे) पर्यटनको गाउँ...बाँकी

सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । नयाँ संविधानमा देखिएका विवादित विषयमा सहमति जुटाउन तीन दल–मोर्चा सम्मिलित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा मधेसी मोर्चाले राखेका ११ बुँदे मागबारे छलफल हुने बताएका छन् । शनिबार प्रमुख तीन दलका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com