Dabali News

Ad

एउटा पुरुषका १३ ओटी श्रीमती एकै साथ गर्भवती

यो संसारमा घटना पनि कस्ता हुन हुन्छन् । कहिले ९० वर्षको उमेरमा बच्चा जन्माउने, १२ वर्षको उमेरमा बच्चाकी आमा, एउटा श्रीमानकी तीन दर्जन श्रीमति जस्ता समाचार त सुनिएको हो । तर त्यस्तै सुन्दा विश्वास नलाग्ने समाचार सामाजिक सञ्जालमा भाइरहल बनेको छ ।

एउटा पतिका १३ पत्नि एकै पटक गर्भवती ।फोटोमा १३ ओटी महिलाको बीचमा एउटा पुरुष उभिएका छन् । सबै महिलाहरुको पेट गर्भवती महिलाको जस्तो देखिन्छ ।

फोटोसँगै बताइएअनुसार १३ ओटै महिलाको बच्चा जन्माउने समय तीनदेखि पाँच साताको बीचमा रहेको बताइएको छ । उनीहरु १४ जना नै सँगै बस्छन् तर उनीहरुबीच कुनै मनमुटाव छैन ।

यो समाचारको आधिकारीकाता पुष्टि भएमा विश्वको पहिलो रेर्कड हुनेछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com