Dabali News

Ad

सिरियाका राजधानी एलम्पोमा सरकारी सेना र आइएसबीच घमासान लडाइँको भिडियाे

काठमाडाैँ ।

सिरियामा विगत लामाे समयदेखि सरकार र स्लामिक स्टेट (अाइएस) बीच लडाइँ जारी छ । राष्ट्रपति बसर अल असदविरुद्ध अमेरिकाले केही विद्राेही समूहलाई उचालेपछि युद्ध सुरु भएकाे थियाे । असदलाई सरकारबाट हटाउन अमेरिकाले हतियार र दानपानी दिँदै अायाे । उता रुसले सिरिया सरकारलाई सहयाेग गर्याे ।

रुसले हवाई अाक्रमणमार्फत सिरियालाई सहयाेग गर्याे । यसका बाबजुद पनि अाइएस लडाकुहरुले राजधानी एलप्पाे सहरकाे अाधा कब्जा गरेका थिए तर सरकारी सेनाले अहिले अाइएसलाई लखेटीसकेकाे दाबी गर्दै अाएकाे छ ।

तर, अाइएसकाे अाक्रमण सिरियामात्र सिमित रहेन । उसले संगठनलाई बंगलादेश, भारत हुँदै विश्वका अधिकांश देशमासम्म पुर्याएकाे छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com