Dabali News

Ad

काबुलबाट १२ शव अन्तर्राष्ट्रिय विमानस्थल अाइपुग्दा मानिसहरु यसरी रोएका थिए (भिडियो)

११ असार

काठमाडौँ ।

अफगानिस्तानको काबुलमा तालिवानीले नेपाली सुरक्षा गार्डमाथि गएको सोमबार गरेको आक्रमणबाट मृत्यु भएका १२ नेपालीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

शवहरु त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा पुग्दा त्यहाँ उपस्थित सबै नेपाली रोएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]