Dabali News

  • Ad

फेसबुक प्रयोगले मस्तिष्कमा असर

facebook-user

२३ जेठ

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक प्रयोगले मस्तिष्कमा असर पुर्याउने गरेको एक अध्ययनले देखाएको छ ।

युसिएलए ब्रेन म्यापीङ सेन्टरका वैज्ञानिकहरुले १३ देखि १८ वर्ष बीचमा ३२ जना किशोर किशोरीहरुले सहभागितामा अध्ययन गरेको जनाएका छन् ।

प्रत्येक सहभागीलाई सामाजिक सञ्जालमा भएका १४८ तस्वीरहरु देखाइएको थियो । तिमध्ये ४० वटा तस्वीरहरु सभागीहरुको आफ्नै थियो ।

अध्ययनकर्ताहरुले फङ्सनल म्यागनेटिक रिशोन्यान्स् इमेजिङ (एफएम आरआई)को प्रयोग गरी सहभागीहरुको परीक्षण गरिएको थियो । वास्तविकतामा अनुसन्धानकर्ताहरुलाई नै तस्बिर रुचाउने छुट दिइएको थियो  । सो कुरा सहभागीहरुलाई अनुसन्धान समापनपछि जानकारी गराइएको थियो ।

मिडिया सेन्टरका अनुसन्धानप्रमुख लेखक लुरेन शेरमने ‘जब किशोर किशोरीहरुले सामाजिक सञ्जालमा भएका आफ्ना तस्बिरहरु अत्यधिक रुचाइएको पाउँछन् तब हामीले विस्तृत रुपमा मस्तिष्क क्षेत्रमा भएको विभिन्न गतिविधिहरु देख्न सक्ने बताइनँ’ भने ।

सहभागीहरु मध्ये आधालाई अत्याधिक रुचाइएका तस्विर देखाइएको र आधालाई केही मात्र रुचाइएको तस्बिर देखाएको थियो। सो समयमा सक्रिय रहने भागलाई न्युकियस याकुवेन्स् भनिन्छ जुन मस्तिष्कको रिवार्ड सरकिउर्टी भाग हो । रिवार्ड सरकिउर्टी युवाअवस्थामा सक्रिय हुन्छ ।

यो अध्ययन प्रतिवेदन साईकोलोजिकल साइन्स नामक जर्नलमा प्रकाशित छ ।

एनसेलबाट कर असुल्न सरकारलाई निर्देशन, संचारमन्त्रीदेखि प्राधिकरणका अध्यक्षसम्म मुछिए

ram karki-dibangar jha

काठमाडौं ।  एनसेलसँग कर असुलीप्रति अानाकानी गरिरहेकाे सरकारलाई तीन महिनाभित्र सबै कर असुल गर्न सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकाे अाइतबार बसेकाे बैठकले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र गत...

अब मोबाइलबाटै राहदानी फाराम भर्न सकिने

mobile

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्य दूतावासबाट निवेदन लिन थालिएको हो । विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको...

वर्ल्ड लिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, ५० प्रतिशत छुट

world-link

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर ल्याएको छ । यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउनुको साथै निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी...

१ लाख ७० हजार आइफोनमा टेलिकमको फोरजी सेवा चल्ने

ntc-iphone

काठमाडौं । नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा आइफोनका सबै सेटहरुमा नचल्ने भएको छ । विश्वभरको चर्चित स्मार्टफोनमा फोरजी सेवाले काम नगर्ने भएपछि आइफोनका प्रयोगकर्ता निरास हुनु पर्दैन् । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आफूहरु समस्या समाधानको लागि पहल गरिरहेको बताए ।...